जहर पिलाउँछ जिन्दगी / सुमन पोखरेल
मेरा दु:ख मैसँग बिसाउँछ जिन्दगी दुखेको मन झनै दुखाउँछ जिन्दगी जे भयो नियती थ्यो’ मैले के नै गरेँ र ! त्यसै खोट देखाई रिसाउँछ जिन्दगी अति...
जब उनी छेउमा बसिन् / सुमन पोखरेल
गजल खाली कागज रह्यो, जब उनी छेउमा बसिन् खाली कागज गजल भयो, जब उनी छेउमा बसिन् उस्तै थियो चोट मेरो दुख्या उस्तै थियो होला मेरो घाउले दुखाइ...
मात हराई पानी भो / सुमन पोखरेल
हिउँजस्तो जीन्दगी यो, छट्पटाई पानी भो छातीको पीडा मध्यरात आँखामा आई पानी भो डुल्दै थिए बादलझैँ नजर मुहार-मुहारमा मेरो इच्छा एउटा मान्छे...
छुँदैन कुनै जहरले मलाई / सुमन पोखरेल
नछोऊ औँलाहरूले, नछोऊ अधरले मलाई पहिल्यै घायल पार्या छ, तिम्रो नजरले मलाई ऐना हेर्दा उनको मुहार देख्न थालेँ हिजोआज अनुहार फेर्दियो, यो के...
बिझाए भनेर / सुमन पोखरेल
तारा गन्दै कति रात बिताए परेला कति भिजाए भनेर नसोध यी आँखाहरूलाई कति रोए कति निदाए भनेर पराईहरूका बोलीमा काँडा, आफन्तका व्यवहारमा ढुङ्गा...
चोट मलाई रह्यो / सुमन पोखरेल
छातीभित्रको समरले सताइरह्यो कठोर छ जीवन भनी बताइरह्यो मन दुखाउने गरी, सधैँ धाइरह्यो दिनरात तिम्रो याद आइरह्यो बिर्सनै दिएन मलाई तिम्रो...
मसँग बदनाम आयो / सुमन पोखरेल
जीवनभर नभुल्ने, मायाको ईनाम आयो सग्लो दिएँथेँ मुटु, चर्केर दस ठाम आयो सोधे मलाई कारण, मेरो मलिनताको जब शुष्क ओठमा अनायस तिम्रो नाम आयो...
आएको अघि तैँसित हुँ / सुमन पोखरेल
सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको छुईनँ तर बिर्सेको, म...