सांसारिक शब्दहरूमा उमेर उक्लिँदै / शीमा कलबासी
वर्षाका ध्वनीहरू, उडिरहेका चरा हिलो कान थुनाइ ! कुल योगफल । झरिरहेका आँशु चोटहरू, जीवन कतै नदेख्नु, आफ्नै दुःखभित्र बाँच्नु ! पछि गएर...
मृत्युः कसरी आउँछस् तँ? / छादोर वाङ्ग्मो
के तँ नदेखिने गरी चालमारेर आउँछस् र मलाई एक्लै पारेर सुँघ्छस् ? के तँ मेरा आँखाका ढकनीमाथि तुर्लुङ्ग झुन्डिएर निद्राको वेशमा आउँछस् र...
ढुङ्गो / हेलेन कार्डोना
हामी सँगै थियौँ । अरू मैले बिर्सेँ । -वाल्ट ह्विटम्यान तिमीलाई कसरी थाह हुन्छ मरेकाहरूबाट भूतहरूबाट ईश्वरहरूबाट ? क्रीटमा तिनीहरूले मेरा...
कुठाउँ / अनामिका
"आफ्ना ठाउँबाट निस्केपछि कतैका रहँदैनन् केश, आइमाई र नङहरू"- व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी हामीलाई संस्कृत पढाउने गुरु । ठाउँ?...
शब्द / कल्पना सिँह-चिटनिस
मानिसहरू आपसमा बोल्दछन् र पनि केही बोल्दैनन्, मानौँ कुनै चिल हुइँकिएर आउनेछ र झम्टिनेछ उनका शब्दलाई, रक्ताम्य पारिदिनेछ, डराउँछन् मनिसहरू...
र बिर्सियौ तिमीले / सुमन पोखरेल
मलाई बेचैन गरायौ, र बिर्सियौ तिमीले पलपल सम्झिने बनायौ, र बिर्सियौ तिमीले माया गरे त भैगो, बाचा चाहिन्न भन्थेँ कसम अनेक खायौ, र बिर्सियौ...
जून धर्तीमा झारूँ म / सुमन पोखरेल
तिम्रो सौन्दर्यलाई नजीकबाट निहालूँ म रहर जाग्यो तिमीलाई आफैँ सिँगारूँ म गाजलको एक दाग लगाइदिऊँ कि गालामा र, साँच्चै नै आज जूनलाई धर्तीमा...
फूर्ती किन लगाउँछ / सुमन पोखरेल
जब तिम्रो यादको घनघोर बादल छाउँछ मनको आकाशमा कुनै सौदामिनी लहराउँछ फेरिदियो तिम्रो प्यारले अनुहार नै मेरो हिजोआज ऐना हेर्दा, तिम्रो मुहार...