बिष मीठो, जहर मीठो / सुमन पोखरेल
पर्खाइको पीडा मीठो, बिष मीठो, जहर मीठो चोट मीठो, आँसु मीठो, प्रेमको हर कसर मीठो जे गर्ने हो गरिहालौँ, हुन्न भन्छन् सधैँ यस्तो बैँस मै हो...
जीवनलाई भर कसको हो ? / सुमन पोखरेल
धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ? केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ? मदहोश बनाई मन चोरेर गयो कुनै हेराइ मुहार-मुहार...
म मरेको बिहानीको / सुमन पोखरेल
न भयो समापन तिम्रोमेरो कहानीको न पाइयो साथ कहिल्यै एकअर्काको सिरानीको त्यत्रो दूरी पार गरी आउँछिन् रात सपनीमा प्रीत हेर, समर्पण हेर मेरी...
मेरा अधर नानी हुँदा / सुमन पोखरेल
रातभर हराएको होश फर्केथ्यो बिहानी हुँदा तिम्रा अधर मदिरा र मेरा अधर नानी हुँदा सपना थियो वा बिपना, उज्यालो थियो या अँध्यारो कुन दुनियाँ...
नलुकाऊ नजरहरू / सुमन पोखरेल
भनिदेऊ मनका कुरा नदबाऊ रहरहरू पक्कै त्यसै काम्या हैनन् ती सङ्कोची अधरहरू सीमित रहोस् हामी मै, किन भन्नु अरुलाई भेद खुल्ला मन फाटेको,...
दिलको हाल धड्कन्छ / सुमन पोखरेल
म नरहे पनि यो दिल मन्द-चाल धड्कन्छ मेरो मुटु बोकेर गजलको ताल धड्कन्छ के रोऊँ, के हाँसूँ, बताऊँ के कसलाई अब जब मेरा पङ्क्ति मै दिलको हाल...
धड्कनको चाल अर्कै छ / सुमन पोखरेल
हिजोजस्तो छैन धड्कनको चाल अर्कै छ उनलाई भेटेदेखि मनको हाल अर्कै छ छट्पटिन्छ, उफ्रिन्छ, निस्कन खोज्छ हृदय आँखाले हो देखेको उनलाई, बेहाल...
तिमी नआए झैँ / सुमन पोखरेल
मनभित्र कताकता सुमसुम्याएझैँ छोयो तिम्रो हेराइले माया लाएझैँ शीतलता र न्यानो, दुबै बोकी आयौ मनको अँध्यारामा घाम-जून उदाएझैँ बोलेको थिइनँ...