जीवनको छेउबाट
Jeevanko Chheubaata
ISBN-978-99946-36-556
जीवनको छेउबाट सुमन पोखरेलका बयालीस वटा कविताहरू सङ्ग्रहित कवितासङ्ग्रह हो । वाणी प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको यस कृतिले सो वर्षको जयेन्द्र प्रसाई वर्षको उत्कृ्ष्ट पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।
Jeevanko Cheeubaata is a collection of Nepali poems by Suman Pokhrel. This book is one of the highily acclamied book published by Vaani Publication. Jeevanko Chheubaata had been awarded with Jayendra Prasai Best Book of the year 2010.
हजार आँखा यी आँखामा
Hazaar Aankhaa Yee Aankhaamaa
ISBN-978-99946-36-556
हजार आँखा यी आँखामा सुमन पोखरेलद्वारा रचित गीतहरूको सङ्ग्रह हो । यसमा समाविष्ट धेरै गीतहरू विभिन्न गायकहरूले गाएका छन् । तीमध्ये केही यो वेवसाइट को गीत खण्डमा सुन्न सकिनेछ ।
Hazaar Aankha Yee Aankhaamaa is a collection of lyrical poems by Suman Pokhrel. Many of the lyrics from this collection have been composed and rendered to songs by various singers. Some of those songs are avialable in Song section of this website.
शून्य मुटुको धड्कनभित्र
Soonya Mutuko Dhadkan Bhitra
शून्य मुटुको धड्कनभित्र सुमन पोखरेलका पैँतीस वटा कविताहरूको सङ्ग्रह हो । यो पुस्तक वाणी प्रकाशनले २०५६ सालमा प्रकाशित गरेको हो ।
मनपरेका केही कविता
Manpareka Kehi Kavita
मनपरेका केही कविता विदेशी कविहरूका कविताको नेपाली अनुवादसङ्ग्रह हो । यसमा समाविष्ट सबै कविता सुमन पोखरेलद्वारा अनुवाद गरिएका छन् । यो पुस्तक शिखा बुक्सले २०७४ सालमा प्रकाशित गरेको हो ।
आँधीबेहरी
Aandhibehari
विलियम शेक्सपियरको नाटक 'द टेम्पेस्ट'को नेपाली अनुवाद ।
सौन्दर्यको सङ्गीत
Soundaryako Sangeet
नेपाली गजलहरूको सङ्ग्रह ।
मलाई जिन्दगी नै दुख्दछ
Malai Zindagi Nai Dukhdachha
नेपाली गीतहरूको सङ्ग्रह ।