top of page

BOOKS    पुस्तकहरू

 

Books by Suman Pokhrel. 

सुमन पोखरेलका कृतिहरू

Books
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh
Nepali poem
जीवनको छेउबाट
Jeevanko Chheubaata

ISBN-978-99946-36-556 

जीवनको छेउबाट सुमन पोखरेलका बयालीस वटा कविताहरू सङ्ग्रहित कवितासङ्ग्रह हो । वाणी प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको यस कृतिले सो वर्षको जयेन्द्र प्रसाई वर्षको उत्कृ्ष्ट पुस्तक पुरस्कार प्राप्त गरेको थियो । 

 

Jeevanko Cheeubaata is a collection of Nepali poems by Suman Pokhrel. This book is one of the highily acclamied book published by Vaani Publication.  Jeevanko Chheubaata had been awarded with Jayendra Prasai Best Book of the year 2010. 

google.jpg
goodreads.jpg
facebook.png
kavitakosh.jpg
wiki.png
जीवनको छेउबाट
Nepali lyrical poem
हजार आँखा यी आँखामा
Hazaar Aankhaa Yee Aankhaamaa
ISBN-978-99946-36-556 

 

हजार आँखा यी आँखामा सुमन पोखरेलद्वारा रचित गीतहरूको सङ्ग्रह हो । यसमा समाविष्ट धेरै गीतहरू विभिन्न गायकहरूले गाएका छन् । तीमध्ये केही यो वेवसाइट को गीत खण्डमा सुन्न सकिनेछ ।  

Hazaar Aankha Yee Aankhaamaa is a collection of lyrical poems by Suman Pokhrel. Many of the lyrics from this collection have been composed and rendered to songs by various singers. Some of those songs are avialable in Song section of this website.

google.jpg
goodreads.jpg
ia-logo.png
collage_library-of-congress_colorcorrect
logo_wcmasthead_en.png
facebook.png
wiki.png
हजार आँखा यी आँखामा
कवितासङ्ग्रह
शून्य मुटुको धड्कनभित्र
Soonya Mutuko Dhadkan Bhitra

 

शून्य मुटुको धड्कनभित्र सुमन पोखरेलका पैँतीस वटा कविताहरूको सङ्ग्रह हो । यो पुस्तक वाणी प्रकाशनले २०५६ सालमा प्रकाशित गरेको हो । 

 

google.jpg
goodreads.jpg
ia-logo.png
collage_library-of-congress_colorcorrect
logo_wcmasthead_en.png
facebook.png
wiki.png
शून्य मुुटुको
अनूदित कविता
मनपरेका केही कविता
Manpareka Kehi Kavita

 

मनपरेका केही कविता विदेशी कविहरूका कविताको नेपाली अनुवादसङ्ग्रह हो । यसमा समाविष्ट सबै कविता सुमन पोखरेलद्वारा अनुवाद गरिएका छन् । यो  पुस्तक शिखा बुक्सले २०७४ सालमा प्रकाशित गरेको हो । 

 

 

अनुवाद
नेपाली अनुवाद
Nepali translation
अनूदित कविता
wiki.png
MPKK
Aandhibehari.jpg
आँधीबेहरी
Aandhibehari

 

विलियम शेक्सपियरको नाटक 'द टेम्पेस्ट'को नेपाली अनुवाद ।   

 

soundrya.jpg
सौन्दर्यको सङ्गीत
Soundaryako Sangeet

 

नेपाली गजलहरूको सङ्ग्रह ।   

 

Malai Zindagi Nai Dukhdachha.jpg
मलाई जिन्दगी नै दुख्दछ
Malai Zindagi Nai Dukhdachha

 

नेपाली गीतहरूको सङ्ग्रह ।

 

bottom of page