कति भोगेँ अहिल्यै / सुमन पोखरेल
कति भोगेँ अहिल्यै कति साँचेँ, साँचेँ जीवन भनी मैले केके बाँचेँ, बाँचेँ बैँसलाई अरूकै सपनामा बाँचेँ प्रेमलाई दुनियाँको इसारामा ...
यो तिम्रो कथा हो या / सुमन पोखरेल
यो तिम्रो कथा हो या मेरो कहानी मनभरि बादल छ, आँखामा पानी मनलाई अञ्जुलीमा बोकी हिँडेँथेँ हृदयमा प्रेमको रङ पोती हिँडेँथेँ समयले एउटा आँधी...
छन् ब्यथा केही मेरा / सुमन पोखरेल
छन् ब्यथा केही मेरा, तिमी केही थपिदेऊ मेरो जीवनकथालाई, केही बुझिने बनाइदेऊ भीर हो कि पहिरो हो, बुझ्दिनँ म बाटाभरि ककसका हुन मुहार यी,...
हजार आँखाबाट / सुमन पोखरेल
हजार आँखाबाट जोगाई राखेको यो बैँश कसले खोस्ने थाह थिएन तिमीले पो रैछ सुनाउन खोज्थ्यो मुटु कसैलाई धड्कन कुनै कुरा भन्न खोज्थ्यो...
बाँचिरहेँछु सँधै बेहोसी मै / सुमन पोखरेल
बाँचिरहेँछु सँधै बेहोसी मै के छ अघिपछि मलाई होस छैन मातेर हिँडने रहर कहाँ हो र सँधै नै नबाँच्ने ठहर कहाँ हो र जीवनलाई कतै समाऊँ भनेर एक...
चर्केको मुटु केले टाल्नु / सुमन पोखरेल
चर्केको मुटु केले टाल्नु आँसुले टाल्दैन म हाँसूँ पनि कसरी हाँसूँ, दुखाइ नै घट्दैन हाँसूँ त भन्छु, पाइलाले तर काँढामा टेक्दछ दौडन खोज्छु,...
अङ्ग अङ्ग चल्यो तरङ्ग / सुमन पोखरेल
अङ्ग अङ्ग चल्यो तरङ्ग ऐना हेर्दा भएँ झसङ्ग हरेक अङ्ग देख्छु नौलो ममा कहिले यो वय आयो छैन आफ्नै मन आफू सँग ऐना हेर्दा भएँ झसङ्ग...
अँध्यारो छ बिहानैदेखि / सुमन पोखरेल
अँध्यारो छ बिहानैदेखि दिनको आस के लिनु मरिरहेछु हरेक पल, जीवनलाई जस के दिनु जीवन रोजेको भन्दिनँ, म अभिशाप ज्यूँदछु आफ्नो प्यास मेटनलाई, म...