

स्वर्णीम प्रेम / अन्ना स्विर
साठ्ठी वर्षकी भइन् उनी। जीवनकै सर्वाधिक स्वर्णीम प्रेममा निमग्न छिन् उनी यसबेला। हातेमालो गर्दै हिँड्छिन् आफूले सर्वाधिक प्रेम...


निर्जनता / एलेन गिन्सबर्ग
बादलविहीन आकाशझैँ खुल्ला छ दिमाग यसबेला। त्यसैले जङ्गलीपारामा बाँच्नका लागि उपयुक्त समय हो यो। मैले के नै गरेँछु र, रूखरूखमा आँखा...


वारपार / ओक्टाभियो पाज
तिम्रा परेलाका चालले भनेका कुरा लेख्दै दिनको पन्ना पल्टाउँछु म। प्रवेश गर्छु म तिमीमा, अँध्याराको वास्तविकता र अन्धकारको प्रमाण खोज्छु।...


ती, जो नाच्दैनन् / गाब्रिएला मिस्ट्रल
एउटा लूलो बालकले सोध्यो "कसरी नाच्नु म?" तिम्रो हृदयलाई नचाऊ भन्यौँ हामीले। नसक्ने एउटाले सोध्यो; "कसरी गाउनु म?" तिम्रो हृदयबाट गाऊ...


ब्रेकफास्ट / ज्याक प्रिभेर
उसले कपमा कफी हाल्यो दूध खन्यायो कफी हालेको कपमा कफी र दूधमा चिनी थप्यो फिट्यो एउटा सानो चम्चाले कफी खायो र कप तल राख्यो उसले। मसँग एक...


विष्फोट / डेलमिरा अगस्तिनी
जीवन प्रेमैप्रेमले बनेको भए कति भाग्यशाली हुनेथ्यो ! थप जीवन चाहिएको छ मलाई प्रेमका निम्ति ! अनुभूत गर्दैछु म अहिले, विचारहरूको हजार वर्ष...


पछि जेल जानेहरूलाई सल्लाह / नाजिम हिकमत
समस्त विश्व, तिम्रो देश र तिम्रा जनताहरूका लागि सुन्दर भविष्यको आशा नछोडेका कारण गलामा पासो लगाएर झुन्ड्याइनुको साटो यदि तिमीलाई जेलमा...


ए, मेरी प्रिया! / निजार कब्बानी
ए मेरी प्रिया! तिमी पनि म जत्तिकै प्रेमाशक्त भएकी भए, आफ्ना सबै गहना फ्याल्ने थियौ, तिम्रा सुनका बाला बेच्ने थियौ, र मेरा आँखाभित्र...