

जारसँग / फैज अहमद फैज
आऊ, तिमीसँगै जोडिएको छ त्यस सौन्दर्यको सम्झना जसले यो मनलाई अप्सराको घर बनाइदिएथ्यो, बिर्सिएको थिएँ जसको प्रेममा मैले दुनियाँ त्यसले...


विशिष्ट नारी / माया एन्जोलो
मेरो रहस्य कहाँ चैँ लुक्या होला भनेर छक्क पर्ने गर्छन् सुन्दर नारीहरू । म चिटिक्क परेकी वा फेसन मोडेल बन्न ठिक्क हुनेगरी बनेकी छुइनँ ।...


Dedicated to You / Shubhalaxmi Lamsal
The patience you showed when I was overwhelmed the affection you offered when I was hungry for love the fondness you presented when I was...


लैजानेछ हामीलाई बतासले / फरोग फारुख्जाद
मेरो सुक्ष्म रातमा, आहा मग्न छ बतास रुखका पातहरूसँगको प्रेमालापमा, मेरो मिहिन रातमा कतै गुन्जिरहेछ विध्वंसको पीडा। सुन त, के अँध्यारो...


घामले टल्काएको छानो / बतोउल अजिजपोर
एक थैलो भावना रित्याएँ मैले, कुनै दर्शन छाँट्नलाई ब्रह्माण्ड बीचको एउटा मन्दिरछेउ आफ्ना नक्साका लागि शब्दहरू बुन्दैछन् ईश्वर शायद, र...


गुमेको यौवन / अजिता गहरमन
के भनिरहेछौ तिमी त्यस्ता हरिया शब्दमा ? के वसन्त नाङ्गै भएर मेरा अस्थिभित्र चलमलाओस् भन्दैछौ? केही बितेर गयो, ज्वालाजस्तो कुनै चिज...


प्रार्थना / शीमा कलबासी
र त्यसपछि आठौँ दिनमा ईश्वरले सिर्जना गरे एउटा रक्ताम्य घाउको । मध्यपूर्वको । जहाँ बाटाहरूले मात्र कुरा गर्छन् चुपचाप मरेकाहरूका...


ठट्टा कविता / महमुद दरविस
जुन दिन मेरा शब्दहरू धर्ती थिए म गहूँका छ्वालीहरूको मित्र थिएँ । जुन दिन मेरा शब्दहरू रीस थिए म नेल र साङ्लीहरूको मित्र थिएँ । जुन दिन...