तिमीले हल्कै गुनगुनाई दियौ / सुमन पोखरेल
तिमीले हल्कै गुनगुनाई दियौ खै चोट देखिएको गीतमा मेरो भावना हैन, रगत ‘थ्यो पोखिएको खाएको चोट सुस्केराभित्र अटाउने थिएन न आड थियो, न...
रातभरि रोएँ म त / सुमन पोखरेल
रातभरि रोएँ म त, शीतभरि रोएँ आँसु लुकाई परेलीमा गीतभरि रोएँ एउटा काँढा रोपिएछ मनको मझेरीमा त्यही काँढा बिझाउँछ सँधै अँधेरीमा घाऊ...
तिमी आउँदा निदाएको रहेछु भने / सुमन पोखरेल
तिमी आउँदा निदाएको रहेछु भने तिमी नरिसाउनू ब्यूँझाउनू मलाई तिमीले या छेउमा आई निदाउनू कोठा मिलाई केहीबेर पर्खेँ, तर तिमी आइनौ भान्साका...
सँधैभरि तिमीलाई माया गरिरहूँ यस्तै / सुमन पोखरेल
सँधैभरि तिमीलाई माया गरिरहूँ यस्तै तिमी निदाइरहू यस्तै म हेरिरहूँ यस्तै गुलाफका दुई कोपिलाझैँ जोडिएका ओठहरू सुवास छर्दै वरिपरि छरिएका...
कति मिठा कति न्याना / सुमन पोखरेल
कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्हरु आज आफैँ सुकिगए यी आँखाका प्रपातहरू रमाइला रातहरू बेहोशीका वातहरू खुलेका ती केशहरू सङ्गीतमय...
तिमी भन्छ्यौ भने / सुमन पोखरेल
तिमी भन्छ्यौ भने पिउँदिनँ म भो भो भै गयो लौ जिउँदिनँ म छेउमा नआऊ टाढै बस तिमी कुनै स्पर्शले म निको हुन्न पनि गहिरिई नै रहुन् मेरा सबै...
मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
मलाई जिन्दगी नै दुख्दछ, तिमी कसरी हाँसिदिऊँ जब एक्लोपन नै टोक्दछ, हामी कसरी बाँचिदिऊँ देख्दिनँ मान्छे कोही यहाँ, यी पशुसँग मोल माग्दछु...
छामूँ म छामूँ के / सुमन पोखरेल
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ अड्न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ मलाई न रहर थियो न फाइदा थ्यो’ जिउँदा त्यसैले म पिउँदथेँ,...