वा र अथवा या कविता / सुमन पोखरेल
मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...
आर्यघाटमा केही लेखिरहेको छैन / सुमन पोखरेल
यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा...
जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल
आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले...
हरेक बिहान / सुमन पोखरेल
हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलाई आफैँ हो कि हैन भनेर। कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र...
हाटमा उभिएर / सुमन पोखरेल
यसकै दृष्यमा बिलाएर यसकै आवाजमा पुरिएर पढिरहेछु यो हाटलाई म अथवा सुनिरहेकोछु । -यो भालेको कति? -म त जान्न। -जेसुकै होस्। -पल्लोपट्टि हेर...
शब्दातीत संवाद / सुमन पोखरेल
रख देँ शब्दों को एक तरफ या फिर छुपा लेँ दिल के अन्दर, और आओ बातेँ करेँ हम एहसासोँ से आकाङ्क्षाओं से, दृष्टि और स्पर्शों से ।...
کہاں جا رہے ہو؟ / سمن پوکھریل
محفلوں میں میرے ہی غزل جو گا رہے ہو یقین هوا کے كھتوت میرے پا رہے ہو میں ہوں تنگ قسمت، یا تیری بد نصیبی ہے جانا ہے آج ہی مجھے،اور تم کل...
डुबेर यो संसार तलाउमा / सुमन पोखरेल
डुबेर यो संसार तलाउमा पुरिएको छु स्वमोहको लेउमा कसरी भनूँ म भक्त हुँ तेरो मेरो भगवान, मेरो ईश्वर ! न छ पौरख केही मेरो वाहुको न अर्थ...