मैले याद गर्दा कतै / सुमन पोखरेल
मैले याद गर्दा कतै बिझाउँछ भने मेरो सम्झनाले तिमीलाई दुखाउँछ भने बाचा भो मेरो तिमीलाई सम्झिन्नँ कहिल्यै म सम्झिन्नँ अबदेखि तिमीलाई म...
दुखाउँदै आयो, कहिले फकाउँदै आयो / सुमन पोखरेल
दुखाउँदै आयो, कहिले फकाउँदै आयो तिम्रो याद आज मलाई जिस्क्याउँदै आयो हिँड्दाहिँड्दै छाया मेरो पोखिएको देखेँ भूईँबाट आफ्नो छाया उठाऊँ भनी...
सुनाऊँ अहिले कसैलाई के गरी / सुमन पोखरेल
सुनाऊँ अहिले कसैलाई के गरी केके भएकोथ्यो मलाई रातभरि केकेले झस्केको, आधारातमा ब्यूँझेको आँसु सबै सकिएर सुस्केरा पिएको लुकाएर राखेका...
अचानक नै आयौ / सुमन पोखरेल
अचानक नै आयौ र रुवाएर गयौ प्रेमको गाँठो बाँध्यौ र चुँडाएर गयौ मनभित्र बाहिर थियो सब अँध्यारो लिएर आएथ्यौ तिमीले उज्यालो तिमी आफैँ बत्ति...
कति भोगेँ अहिल्यै / सुमन पोखरेल
कति भोगेँ अहिल्यै कति साँचेँ, साँचेँ जीवन भनी मैले केके बाँचेँ, बाँचेँ बैँसलाई अरूकै सपनामा बाँचेँ प्रेमलाई दुनियाँको इसारामा ...
यो तिम्रो कथा हो या / सुमन पोखरेल
यो तिम्रो कथा हो या मेरो कहानी मनभरि बादल छ, आँखामा पानी मनलाई अञ्जुलीमा बोकी हिँडेँथेँ हृदयमा प्रेमको रङ पोती हिँडेँथेँ समयले एउटा आँधी...
छन् ब्यथा केही मेरा / सुमन पोखरेल
छन् ब्यथा केही मेरा, तिमी केही थपिदेऊ मेरो जीवनकथालाई, केही बुझिने बनाइदेऊ भीर हो कि पहिरो हो, बुझ्दिनँ म बाटाभरि ककसका हुन मुहार यी,...
हजार आँखाबाट / सुमन पोखरेल
हजार आँखाबाट जोगाई राखेको यो बैँश कसले खोस्ने थाह थिएन तिमीले पो रैछ सुनाउन खोज्थ्यो मुटु कसैलाई धड्कन कुनै कुरा भन्न खोज्थ्यो...