हिँडेको कता कुन बाटोमा हो ? / सुमन पोखरेल
हिँडेको कता कुन बाटोमा हो ? मेरो विलय कुन माटोमा हो ? चाहिने नचाहिने क्षणहरू सँधै जति नै खोजे पनि कणहरू सँधै बाँचेको पनि कुन फाटोमा हो ?...
कति दुख्छु भित्रभित्रै / सुमन पोखरेल
कति दुख्छु भित्रभित्रै, मैले सहेको को देख्छ? तिम्रा आँसु आँखा बाहिरै, म रोएको को देख्छ? भेट हुन्छन् जताततै मान्छे अनेकअनेक थरी यता...
जीवन के हो भनी सोधेथे मलाई / सुमन पोखरेल
जीवन के हो भनी सोधेथे मलाई जवाफमा मैले तिम्रो नाम भनेँ थिएँ म उडानमा कुनै बेहोसीको छेके मेरो बाटो केही सुन्दर आँखाले प्रेम के...
त्यत्रो भीडबीच त्यसरी बोलायौ / सुमन पोखरेल
त्यत्रो भीडबीच त्यसरी बोलायौ अझै म तिम्रै हुँ जसरी बोलायौ मुस्कान छ्यापेर भिजाइदियौ मन छातीमा काँढा बिझाइदियौ झन एक अन्तरालदेखि...
जीवनको हरपलमा हाँसी बाँचेको छु / सुमन पोखरेल
जीवनको हरपलमा हाँसी बाँचेको छु दुखाइ मै आनन्द छ, दुखी बाँचेको छु मैले गर्या खै के थियो, तिमीले गर्या माया प्रेमको मिठास चाहिँदैन,...
एकाएक मेरो एकान्त चलाई / सुमन पोखरेल
एकाएक मेरो एकान्त चलाई सङ्कटमा पार्यौ तिमीले मलाई मातूँ म भन्थेँ रक्सीले आज छेउ आई बस्यौ तिमी यतिखेरै हेर्छु यो प्याला र ...
न त दिन भयो, न त रात भयो / सुमन पोखरेल
न त दिन भयो, न त रात भयो सँधै तिम्रो यादको बर्सात् भयो कहिले आयौ माया लिई, कहिले मुस्कान बोकी कहिले आयौ जून पिई, कहिले शृङ्गार ओढी तिम्रो...
छन् ब्यथा केही मेरा / सुमन पोखरेल
छन् ब्यथा केही मेरा, तिमी केही थपिदेऊ मेरो जीवनकथालाई, केही बुझिने बनाइदेऊ भीर हो कि पहिरो हो, बुझ्दिनँ म बाटाभरि ककसका हुन मुहार यी,...