पुनरागमन / सुमन पोखरेल
तिम्रो सम्झनाले किन यसरी एकाएक धपाउँछ सिरेटो मनबाट, र आफूलार्इ बाँधिराखेको हिउँ पराजित भएर पग्लिभागेझैँ मुस्काउँछन् अधरहरू? धर्ती, आकाश,...
कार्यालय / सुमन पोखरेल
कार्यालयभित्र धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि शासकद्वारा बाढीको बर्सात्झैँ सस्तो ठानिएको जनताका पसिनाले बनेका दराजहरू छन् ।...
यात्रामा निस्किँदै / सुमन पोखरेल
पाइलाहरू हिँडदै थिए, अडिँदै थिए। जीवनलाई बँचाइराख्न जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालार्इ, माटाहरूले मलार्इ समात्न खोजिरहेथे...
पिलो / सुमन पोखरेल
ढोका थुनेर छेकिँदैन, अलार्म राखेर जोगिँदैन, आउनु छ भने, कुनै बाटो र पूर्वाभास विनै आउँछ र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा...
आदेश / सुमन पोखरेल
आदेशहरू त सुनिइरहिन्छ तल बसेपछि । दाहिने नफर्क - देब्रे नसुत। खुकुरी साथमा राख - हतियार छेउमा नराख । साँझैमा सुत - मध्यरातसम्म काम गर।...
ढाका / सुमन पोखरेल
ढाकाले आफ्ना आँखालार्इ गरीबी ओच्छ्याएर ठडिएका अग्ला भवनका टल्किने झ्यालमा राखेर तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वाभिमान र...
लोडसेडिङ् / सुमन पोखरेल
समय अँध्यारो बोकेर धर्तीभरि पोखिएको छ। जून गौरवान्वित छ एक्काइसौँ शताब्दीको पृथ्वी टेकेर उभिएको एक सहरको रात केवल आफ्नो उज्यालो ओढी...
ह्याङ्ओभर / सुमन पोखरेल
युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले बुझ्न सकेन समयका गीत र आगतले बोलाएका आवाजहरू। दौडिन खोजेका गति ठोक्किएर दुर्घटना भोग्न...