तिमी जसरी छ्यौ / सुमन पोखरेल
म कुनै नज्यूँदो जीवनको किनारमा उभिर्इ बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलार्इ अँगालो हालेर बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने...
एक पुष्पवीजको आह्वान / सुमन पोखरेल
स्वार्थ ओढेर नाच्ने यस दुनियाँमा मलार्इ कोपिला बन्न नदेऊ बन्न नदेऊ मलार्इ फूल । मलार्इ जर्जर पारेर फ्याँकिदेऊ ढुङ्ग्यानहरूमा मिल्क्याइदेऊ...
यो सहर कसको हो ? / सुमन पोखरेल
बसाइँ सरेर आएका सुन्दर कञ्चन गाउँहरू थुप्रिएर प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ। धुले सडकमा खेल्दाखैल्दैको आफूलार्इ हुर्किँदै...
सपना नदेखूँ / सुमन पोखरेल
यस्तो मातूँ कि आफूलार्इ समेत बिर्सूँ यो रात कुनै सपना नदेखूँ। हर रात आफूभन्दा ज्यादा मलार्इ भत्काएर जाने विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ।...
कविता फुरिरहेको छैन – १ / सुमन पोखरेल
एउटा कविता लेखूँ भनेर बसेको हुँ सृष्टिका केही सौन्दर्य बटुलूँ भनेर बसेको हुँ। जीवन सिद्धिएर बाँकी रहेको सौन्दर्यविहीन यो बोधो बँचाइमा...
कविता फुरिरहेको छैन – २ / सुमन पोखरेल
यस बेला कविता फुरिरहेको छैन, तर मलार्इ कवितै लेख्न मन लाग्यो। यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरू छन्, मलार्इ रुँघेर...
व्यस्तता / सुमन पोखरेल
यति व्यस्त पनि नहोऊँ, कि आफूलार्इ हेरी मुस्काइरहेको आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ। सृष्टिका सम्पूर्ण खुसी आफू माझ खसालेर रमाइरहेका...
बर्सात्मा बुद्धको मूर्ति सामु / सुमन पोखरेल
बिर्सिएर सबै ब्याकलग र फाइलहरू छुट्टी मनाउँदै सडकका बीचैबीच हिँडेका हूल र जमेका भीडहरू। मान्छे-मान्छे र छाताहरू छाता-छाता र मान्छेहरू। यी...