आगाले भिजेको आकाश / सुमन पोखरेल
म्वाइँका छापभन्दा धेरै गाढा स्नेहको आभासका कोमलतम् स्पर्शहरू मबाट अलग्गिएर गएका पनि हुन् दुर्वोध कुनै पृष्ठभूमिभरि। छरिएका ती...
जिन्दगी / सुमन पोखरेल
जिन्दगी खाली कागज भएको भए, ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो। जिन्दगी लेखिएको पन्ना भएको भए मन लगाएर धित मरुन्जेल पढ्न हुन्थ्यो। यो...
रहर / सुमन पोखरेल
रहरहरू खेलिरहन्छन् निरन्तर। म हेरिरहेछु, नियतिदेखि अनभिज्ञ रहरहरू स-साना केटाकेटीझैँ खेलिरहन्छन् मनभित्र। खेल्दाखेल्दै फुटाउँछन् मनमा...
जिजीविषा / सुमन पोखरेल
नदीजस्तै बगिरहने अम्मल बोकेर जीवन आफैँबाट सँधै भागिरह्यो। छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले...
You are as you are
Standing on some non-life fringe of life embracing non-existent shape like winds that stopped blowing, I would be living in illusions...
The Taj Mahal & My Love
Through years of my prime I walked with a heart crazy about love. I wanted my heart to bloom and shelter a shadow of love. when the heart...
ठाडो उभिएको आकाश / सुमन पोखरेल
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, आँधीमा टेकी हिँड्नुपरेको बेला छ, आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ। अन्धवेगले बहेको बतासमा...
आकाशबाट / सुमन पोखरेल
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट न त पाखाहरूको सहनशीलता भत्किएर खसेका पैह्राहरूका घाउका गहिराइ देखिन्छन्। बादल लागेको...