तिमी र म अनि यो मधुमास / सुमन पोखरेल
तिमी र म अनि यो मधुमास आऊ आज भुलौँ संसारलाई बढ्दै गएका मुटुका धड्कन चढ्दै गएका आँखाका नसा ती रहर, यी इच्छा, अनि कामनालाई भन कसरी बाँधूँ...
केटाकेटी / सुमन पोखरेल
टिप्न खोजे मात्र भने पनि तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट, तिनका ससाना पाउबाट टेकिए आजीवन आफैँलार्इ धिक्कार्छ काँढा। सोचीसोची...
गर्मी / सुमन पोखरेल
गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ, मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने। हावा यता छिर्न मन गरिरहेको छैन,...
रुख – १ / सुमन पोखरेल
म हेरिरहेको छु रुखलार्इ। रुख टुक्राटुक्रामा बाँच्दैन। जबसम्म बाँच्छ, जीवनलार्इ सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ। घाममा घाम खान पाए...
रुख – २ / सुमन पोखरेल
हाँगामा चढेर प्रदर्शित गरे आफूलार्इ र बैठक र मन्दिर चहार्दै हराए फूलहरू। कुनै आकारमा अटाउन नसकेर बेठेगान दौडिरहे नदीहरू। असङ्ख्य गन्तव्य...
बिदा हुँदाहुँदै / सुमन पोखरेल
तमाम झ्यालहरूले हेरिरहेजस्तो पनि लागिरहेकै हो तमाम भित्ताहरूले सुनिरहेजस्तो पनि लागिरहेकै हो त्यस बेला ती सडक र पेटीहरूले बोलिरहेजस्तो...
हरेक बिहान / सुमन पोखरेल
हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलार्इ आफैँ हो कि हैन भनेर। कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र...
खोरम्पा * / सुमन पोखरेल
मेला लागिरहेथ्यो कुहिराहरूको त्यो डाँडा र त्यसको वरिपरि। मैले बुझिनँ, किन मेला लागेथ्यो त्यस ठाउँमा घामका किरणहरूको ओत लागेर ती...