कहाँ अल्झिऊँ म ? / सुमन पोखरेल
तिमी नै भन, अन्त कहाँ अल्झिऊँ म ? नसम्झूँ तिमीलाई त के सम्झिऊँ म ? व्यथा भई तिमीभित्रै दुखिदिऊँ कि अब नत्र सधैँ आफैँभित्र कति बल्झिऊँ म ?...
चोट भरूँ म पहिले / सुमन पोखरेल
यसकै वेदनामा दुखूँ म पहिले अरू लेख्दै गरुँला प्रेम लेखूँ म पहिले रात बाँकी नै छ, छ जीवन पूरै बाँकी एकछिन घुम्टोभित्रै हेरूँ म पहिले चाहना...
तिमी याद आयौ / सुमन पोखरेल
यो मन जल्दा पनि तिमी याद आयौ मुटु नचल्दा पनि तिमी याद आयौ मेरो बेहोशीले कहिल्यै पूर्णता पाएन संसारै भुल्दा पनि तिमी याद आयौ देखिनँ केश,...
बौलाहा-प्रश्न / सुमन पोखरेल
रेडियोबाट प्रसारणरत संसद गतिविधि सुन्न बिथोल्दै उसले एक्कासी सोध्यो, "ए हजुर!हजुरले चुनावमा भोट दिनुभो ?" कान्छा दाइले सामान्यरूपमा जवाफ...
आदेश / सुमन पोखरेल
आदेश तो सुनाई देता ही रहता है; नीचे रहने से । दायीं तरफ मत मुड़ना - बायीं तरफ़ मत सोना । खुकुरी साथ रखना - हथियार को पास मत रखना । ...
चस्किदियो छाती फेरि सम्झनामा तेरो / सुमन पोखरेल
चस्किदियो छाती फेरि सम्झनामा तेरो किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो मनभरि तेरो माया छातीभरि घात दिन दिन्छु अरूलाई आफ्नो केवल रात...
तिम्रो मनको मझेरीमा / सुमन पोखरेल
तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ हामी दुईको सम्बन्धलाई कसूँकसूँ जस्तो लाग्छ जिन्दगीको मध्यान्हमा जताततै पोलेजस्तो कसले कसले...
च्यातिएको मनमा / सुमन पोखरेल
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला भाग्य पनि फुटेकै होला, के हेर्नु हत्केला दुखेका रहर चुँडिएका इच्छा किचिएको हृदय हजारौँ हजार...