आएको अघि तैँसित हुँ / सुमन पोखरेल
सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको छुईनँ तर बिर्सेको, म...
प्रसङ्ग अर्कै छ / सुमन पोखरेल
मुटु फेरिए झैँ, धड्कनको ढङ्ग अर्कै छ छोयो कसले मनको तार, तरङ्ग अर्कै छ कतै थिएँ मरेतुल्य तिमीलाई भेट्नु अघि यो कुन म बाँच्दैछु, अचेल...
यसरी सताउने गर्दछन् / सुमन पोखरेल
हररात आई सपनामा तिनले फकाउने गर्दछन् माया मारी जानेले यसरी सताउने गर्दछन् तिमीले नै छोडिगए नि गर्दिनँ केही गुनासो दु:ख पर्नेसँग सबैले साथ...
मैले रुँदा गीत भयो / सुमन पोखरेल
तारा, जून, रात रोए सबैसबै शीत भयो आँसु पोख्ने रहर थियो मैले रुँदा गीत भयो विचित्र कै हुँदोरहेछ, मायाप्रेमको खेल पनि एकपल्ट के हारिदिएँ...
वेदनाको बजार भयो / सुमन पोखरेल
पहिले त मुटु नै छेड्ने गरी प्रहार भयो पछि त्यही हेराइ नै मेरो बाँच्ने आधार भयो चैतजस्तै उजाड थिएँ, बाँचेको थिएँ मरेकोझैँ मनभित्र...
त्यही काफी छ / सुमन पोखरेल
कामेका छन् नबोल्दै ती अधर, त्यही काफी छ गर्यो म सामु हुनुले नै असर, त्यही काफी छ सबै प्रतिफल मायाको, पाइएन त के भयो व्यस्त छ कुरा काट्न...
त्यसरी भिजेँ / सुमन पोखरेल
तिम्रो अनुरागमा यसरी भिजेँ कहिल्यै नओभाऊँ जसरी भिजेँ मेरो मधुमास उनलाई के दिएँ उनको प्रेमवर्षाले झर्झरी भिजेँ भेट्न म पुग्दा ऊ रोइरहेकी...
प्रेम गर्ने भूलजस्तो / सुमन पोखरेल
मनभित्र एकनासले घोचे पनि शूलजस्तो तिम्रै याद प्यारो मलाई, प्रेमको कबुलजस्तो एक्लै हिँड्न कठीन रहेछ, बैँसालु मन बोकी माया पनि काँडासँगै...