धड्कनको चाल अर्कै छ / सुमन पोखरेल
हिजोजस्तो छैन धड्कनको चाल अर्कै छ उनलाई भेटेदेखि मनको हाल अर्कै छ छट्पटिन्छ, उफ्रिन्छ, निस्कन खोज्छ हृदय आँखाले हो देखेको उनलाई, बेहाल...
तिमी नआए झैँ / सुमन पोखरेल
मनभित्र कताकता सुमसुम्याएझैँ छोयो तिम्रो हेराइले माया लाएझैँ शीतलता र न्यानो, दुबै बोकी आयौ मनको अँध्यारामा घाम-जून उदाएझैँ बोलेको थिइनँ...
जहर पिलाउँछ जिन्दगी / सुमन पोखरेल
मेरा दु:ख मैसँग बिसाउँछ जिन्दगी दुखेको मन झनै दुखाउँछ जिन्दगी जे भयो नियती थ्यो’ मैले के नै गरेँ र ! त्यसै खोट देखाई रिसाउँछ जिन्दगी अति...
जब उनी छेउमा बसिन् / सुमन पोखरेल
गजल खाली कागज रह्यो, जब उनी छेउमा बसिन् खाली कागज गजल भयो, जब उनी छेउमा बसिन् उस्तै थियो चोट मेरो दुख्या उस्तै थियो होला मेरो घाउले दुखाइ...
मात हराई पानी भो / सुमन पोखरेल
हिउँजस्तो जीन्दगी यो, छट्पटाई पानी भो छातीको पीडा मध्यरात आँखामा आई पानी भो डुल्दै थिए बादलझैँ नजर मुहार-मुहारमा मेरो इच्छा एउटा मान्छे...
छुँदैन कुनै जहरले मलाई / सुमन पोखरेल
नछोऊ औँलाहरूले, नछोऊ अधरले मलाई पहिल्यै घायल पार्या छ, तिम्रो नजरले मलाई ऐना हेर्दा उनको मुहार देख्न थालेँ हिजोआज अनुहार फेर्दियो, यो के...
बिझाए भनेर / सुमन पोखरेल
तारा गन्दै कति रात बिताए परेला कति भिजाए भनेर नसोध यी आँखाहरूलाई कति रोए कति निदाए भनेर पराईहरूका बोलीमा काँडा, आफन्तका व्यवहारमा ढुङ्गा...
चोट मलाई रह्यो / सुमन पोखरेल
छातीभित्रको समरले सताइरह्यो कठोर छ जीवन भनी बताइरह्यो मन दुखाउने गरी, सधैँ धाइरह्यो दिनरात तिम्रो याद आइरह्यो बिर्सनै दिएन मलाई तिम्रो...