सपना नदेखूँ / सुमन पोखरेल
यस्तो मातूँ कि आफूलार्इ समेत बिर्सूँ यो रात कुनै सपना नदेखूँ। हर रात आफूभन्दा ज्यादा मलार्इ भत्काएर जाने विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ।...
कविता फुरिरहेको छैन – १ / सुमन पोखरेल
एउटा कविता लेखूँ भनेर बसेको हुँ सृष्टिका केही सौन्दर्य बटुलूँ भनेर बसेको हुँ। जीवन सिद्धिएर बाँकी रहेको सौन्दर्यविहीन यो बोधो बँचाइमा...
कविता फुरिरहेको छैन – २ / सुमन पोखरेल
यस बेला कविता फुरिरहेको छैन, तर मलार्इ कवितै लेख्न मन लाग्यो। यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरू छन्, मलार्इ रुँघेर...
बर्सात्मा बुद्धको मूर्ति सामु / सुमन पोखरेल
बिर्सिएर सबै ब्याकलग र फाइलहरू छुट्टी मनाउँदै सडकका बीचैबीच हिँडेका हूल र जमेका भीडहरू। मान्छे-मान्छे र छाताहरू छाता-छाता र मान्छेहरू। यी...
बैँसभरि नबुझेको कुरा / सुमन पोखरेल
त्यो नदीजस्तै निर्मल थियो। वास्तवमा त्यो परिवेश समीरजस्तै स्वच्छ थियो। त्यो समीरजस्तै थियो त्यसैले अँगाल्न सक्दिनथेँ, नदीजस्तै थियो...
मनको गीत / सुमन पोखरेल
फुटूँ म आफूबाट टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा र बाँचूँ सबै टुक्रामा पूर्णताले। यावत टुक्रा जोडिएर बनेको यो मले बाँच्न सकेन...
जीवनसँगको जम्काभेटमा / सुमन पोखरेल
इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई समयको एक डिलमा बास बसेको मौका पारी ओल्टाइ-पल्टाइ हेरेँ चिमोटेर बोलाएँ। सोधेँ, अनुहारबाट...
मध्यरात सडकमा / सुमन पोखरेल
मध्यरात सडकमा आँखा मात्र बोकेर मोटरहरू हल्लिरहेको हावाको पर्दा च्यात्दै अँध्याराको सिरेटालाई खेदेझैँ गरिरहन्छन्। दृष्टि हराएको झन्डा...