जिन्दगी / सुमन पोखरेल
जिन्दगी खाली कागज भएको भए, ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो। जिन्दगी लेखिएको पन्ना भएको भए मन लगाएर धित मरुन्जेल पढ्न हुन्थ्यो। यो...
रहर / सुमन पोखरेल
रहरहरू खेलिरहन्छन् निरन्तर। म हेरिरहेछु, नियतिदेखि अनभिज्ञ रहरहरू स-साना केटाकेटीझैँ खेलिरहन्छन् मनभित्र। खेल्दाखेल्दै फुटाउँछन् मनमा...
जिजीविषा / सुमन पोखरेल
नदीजस्तै बगिरहने अम्मल बोकेर जीवन आफैँबाट सँधै भागिरह्यो। छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले...
ठाडो उभिएको आकाश / सुमन पोखरेल
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, आँधीमा टेकी हिँड्नुपरेको बेला छ, आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ। अन्धवेगले बहेको बतासमा...
आकाशबाट / सुमन पोखरेल
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट न त पाखाहरूको सहनशीलता भत्किएर खसेका पैह्राहरूका घाउका गहिराइ देखिन्छन्। बादल लागेको...
पुनरागमन / सुमन पोखरेल
तिम्रो सम्झनाले किन यसरी एकाएक धपाउँछ सिरेटो मनबाट, र आफूलार्इ बाँधिराखेको हिउँ पराजित भएर पग्लिभागेझैँ मुस्काउँछन् अधरहरू? धर्ती, आकाश,...
कार्यालय / सुमन पोखरेल
कार्यालयभित्र धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि शासकद्वारा बाढीको बर्सात्झैँ सस्तो ठानिएको जनताका पसिनाले बनेका दराजहरू छन् ।...
यात्रामा निस्किँदै / सुमन पोखरेल
पाइलाहरू हिँडदै थिए, अडिँदै थिए। जीवनलाई बँचाइराख्न जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालार्इ, माटाहरूले मलार्इ समात्न खोजिरहेथे...