पिलो / सुमन पोखरेल
ढोका थुनेर छेकिँदैन, अलार्म राखेर जोगिँदैन, आउनु छ भने, कुनै बाटो र पूर्वाभास विनै आउँछ र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा...
आदेश / सुमन पोखरेल
आदेशहरू त सुनिइरहिन्छ तल बसेपछि । दाहिने नफर्क - देब्रे नसुत। खुकुरी साथमा राख - हतियार छेउमा नराख । साँझैमा सुत - मध्यरातसम्म काम गर।...
ढाका / सुमन पोखरेल
ढाकाले आफ्ना आँखालार्इ गरीबी ओच्छ्याएर ठडिएका अग्ला भवनका टल्किने झ्यालमा राखेर तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वाभिमान र...
लोडसेडिङ् / सुमन पोखरेल
समय अँध्यारो बोकेर धर्तीभरि पोखिएको छ। जून गौरवान्वित छ एक्काइसौँ शताब्दीको पृथ्वी टेकेर उभिएको एक सहरको रात केवल आफ्नो उज्यालो ओढी...
ह्याङ्ओभर / सुमन पोखरेल
युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले बुझ्न सकेन समयका गीत र आगतले बोलाएका आवाजहरू। दौडिन खोजेका गति ठोक्किएर दुर्घटना भोग्न...
तिमी जसरी छ्यौ / सुमन पोखरेल
म कुनै नज्यूँदो जीवनको किनारमा उभिर्इ बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलार्इ अँगालो हालेर बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने...
एक पुष्पवीजको आह्वान / सुमन पोखरेल
स्वार्थ ओढेर नाच्ने यस दुनियाँमा मलार्इ कोपिला बन्न नदेऊ बन्न नदेऊ मलार्इ फूल । मलार्इ जर्जर पारेर फ्याँकिदेऊ ढुङ्ग्यानहरूमा मिल्क्याइदेऊ...
यो सहर कसको हो ? / सुमन पोखरेल
बसाइँ सरेर आएका सुन्दर कञ्चन गाउँहरू थुप्रिएर प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ। धुले सडकमा खेल्दाखैल्दैको आफूलार्इ हुर्किँदै...