ताजमहल र मेरो प्रेम / सुमन पोखरेल.सारा यौवन छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै हिँडिरहेको हुँ । फक्राएर मनलाई प्रेमको ओत बनाऊँ लागेकै हो। अनुरागका गहिराइहरूमा डुबेर मुटु...