

ती, जो नाच्दैनन् / गाब्रिएला मिस्ट्रल
एउटा लूलो बालकले सोध्यो "कसरी नाच्नु म?" तिम्रो हृदयलाई नचाऊ भन्यौँ हामीले। नसक्ने एउटाले सोध्यो; "कसरी गाउनु म?" तिम्रो हृदयबाट गाऊ...


ब्रेकफास्ट / ज्याक प्रिभेर
उसले कपमा कफी हाल्यो दूध खन्यायो कफी हालेको कपमा कफी र दूधमा चिनी थप्यो फिट्यो एउटा सानो चम्चाले कफी खायो र कप तल राख्यो उसले। मसँग एक...


विष्फोट / डेलमिरा अगस्तिनी
जीवन प्रेमैप्रेमले बनेको भए कति भाग्यशाली हुनेथ्यो ! थप जीवन चाहिएको छ मलाई प्रेमका निम्ति ! अनुभूत गर्दैछु म अहिले, विचारहरूको हजार वर्ष...


पछि जेल जानेहरूलाई सल्लाह / नाजिम हिकमत
समस्त विश्व, तिम्रो देश र तिम्रा जनताहरूका लागि सुन्दर भविष्यको आशा नछोडेका कारण गलामा पासो लगाएर झुन्ड्याइनुको साटो यदि तिमीलाई जेलमा...


ए, मेरी प्रिया! / निजार कब्बानी
ए मेरी प्रिया! तिमी पनि म जत्तिकै प्रेमाशक्त भएकी भए, आफ्ना सबै गहना फ्याल्ने थियौ, तिम्रा सुनका बाला बेच्ने थियौ, र मेरा आँखाभित्र...


जारसँग / फैज अहमद फैज
आऊ, तिमीसँगै जोडिएको छ त्यस सौन्दर्यको सम्झना जसले यो मनलाई अप्सराको घर बनाइदिएथ्यो, बिर्सिएको थिएँ जसको प्रेममा मैले दुनियाँ त्यसले...


विशिष्ट नारी / माया एन्जोलो
मेरो रहस्य कहाँ चैँ लुक्या होला भनेर छक्क पर्ने गर्छन् सुन्दर नारीहरू । म चिटिक्क परेकी वा फेसन मोडेल बन्न ठिक्क हुनेगरी बनेकी छुइनँ ।...


Dedicated to You / Shubhalaxmi Lamsal
The patience you showed when I was overwhelmed the affection you offered when I was hungry for love the fondness you presented when I was...