यो वन पाखामा / सुमन पोखरेल
पुरुष- यो वन पाखामा, मेरो शिर तिम्रो काखमा के देखूँ अब म, भन तिम्रो आँखामा नारी- यो वन पाखामा, तिम्रो शिर मेरो काखमा बोल्दैछ तिम्रो...
कता कता मन पराएँ / सुमन पोखरेल
कता कता मन पराएँ कहाँ मन पराएँ तिमीलाई मैले जहाँ तहाँ मन पराएँ धेरै पनि हैन एकै चोटी भेटेँ मानौ तिमीभित्र आफैँलाई भेटेँ बोलि मन पराएँ...
त्यसैत्यसै मात लाग्ने / सुमन पोखरेल
त्यसैत्यसै मात लाग्ने परिवेश भएथ्यो मिलनमा समय नै मदहोस भएथ्यो आँखा उनको मदिराको ताल भएथ्यो कसैलाई भन्न नहुने हाल भएथ्यो ओठ शुष्क...
मेरो मनको आँगनमा / सुमन पोखरेल
मेरो मनको आँगनमा तिम्रो प्रीतको छाया छातीभित्र तिम्रो तसबीर तसबीरभित्र माया मनभरिको मायालाई कसले छेक्न सक्छ? तिमीसँगै चल्ने मुटु कसले...
कता हिँड्छु कता पुग्छु / सुमन पोखरेल
कता हिँड्छु कता पुग्छु आफैँबाट हराएको छु आज किन किन म जिन्दगीदेखि डराएको छु मुटुमा चोट उदाशी आँखामा पीरको जेथा कमाएको छु आगत पनि धमिलो...
सँधै तिम्रो साथ हुन्थ्यो / सुमन पोखरेल
सँधै तिम्रो साथ हुन्थ्यो रङ्गीन रङ्गीन रात हुन्थ्यो भने जिन्दगीमा सँधै खुसीको नै बर्सात् हुन्थ्यो गर्ने थिएँ तिम्रो वर्णन गीत तिम्रै...
जसले यो मुटु छेड्यो / सुमन पोखरेल
जसले यो मुटु छेड्यो, जो मेरो हत्यारो भयो यो के भयो, त्यही नजर मेरो प्यारो भयो खोजेको थिईनँ फूल, न त जूनतारा खोजिहिँडेथेँ न त आँखामा हेरी...
मनको चरी उडी भाग्यो / सुमन पोखरेल
मनको चरी उडी भाग्यो कुन डालीमा बस्ने हो थाह छैन यो छातीमा कुन मुटु आई पस्ने हो कता कता छोए जस्तो कुनै नजरले मलाई बास्ना छरिदिए जस्तो मनको...