कसरी पखालौँ / सुमन पोखरेल
कसरी पखालौँ र म यो बैँशको रङ्गलाई रोकौँ पनि त कसरी मेरो यो उमङ्गलाई हिउँ झैँ कञ्चन, कोमल गुलाब झैँ शरीर त्यो देख्छु, सौन्दर्यको किताब झैँ...
मनफूलको तरेली सुमसुम्याए झैँ / सुमन पोखरेल
मनफूलको तरेली सुमसुम्याए झैँ कसले यो के गर्यो माया लाए झैँ खोला आज गीत गाउँदै बगे जस्तो हावा पनि सङ्गीत हाली बहे जस्तो कहाँ कहाँ मेरै...
कसो गरी तिमी मेरो / सुमन पोखरेल
कसो गरी तिमी मेरो मनभित्र बस्यौ मेरो बन्द मुटुभित्र कसोगरी पस्यौ को आउने हो आँखा सामू थाहै थिएन कसैलाई भेट्ने मेरो चाहै थिएन कतै जूनसँग...
पग्लिएर पोखिऊँ झैँ / सुमन पोखरेल
पग्लिएर पोखिऊँ झैँ जलीजली सकिऊँ झैँ लाग्छ मलाई आज आफू यतै कतै बिलाऊँ झैँ सौन्दर्यलाई चुमेर आज साँच्चै गलूँ म पग्लिऊँ सामिप्यमा ...
पिरतिका फूलहरूको / सुमन पोखरेल
पिरतिका फूलहरूको एउटा नदी बगाउँला तिनैको सुवासको बतास म बहाउँला मेरो अनुरोधलाई स्विकारी देऊ तिमी मनको ढोका एकपल्ट उघारी देऊ तिमी जूनको...
तिम्रो मायामा भूलेँ आफैँलाई / सुमन पोखरेल
तिम्रो मायामा भूलेँ आफैँलाई के गरूँ नगरूँ भनिदेऊ तिमी नै बोलिरहेका आँखा सँधै बोलिरहूँजस्तो मलाई भुलाउने मुहार चुमिरहूँजस्तो तिम्रो...
आज यो अँध्यारोले (नारी) / सुमन पोखरेल
आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो कहिले रिसाएझैँ, कहिले रमाएझैँ बतासले छोएझैँ गर्दा कति...
आज यो अँध्यारोले (पुरुष) / सुमन पोखरेल
आज यो अँध्यारोले बिर्सेको बात सम्झायो मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो कहिले लजाएझैँ कहिले रिसाएझैँ बतासका मायाहरूमा कति राम्रा...