top of page

कसरी पखालौँ / सुमन पोखरेल


कसरी पखालौँ र म यो बैँशको रङ्गलाई

रोकौँ पनि त कसरी मेरो यो उमङ्गलाई

हिउँ झैँ कञ्चन, कोमल गुलाब झैँ

शरीर त्यो देख्छु, सौन्दर्यको किताब झैँ

हेरौँ वा पढौँ वा छोऔँ कुन अङ्गलाई

रोकौँ पनि त कसरी मेरो यो उमङ्गलाई

जता हेर्‍यो त्यतै लोभलाग्दि जोवनले

रहरले रङ्गिएकी, सुगन्धित यौवनले

चुमौँ वा टाँसिऊँ कसरी चोरौँ सुगन्धलाई

रोकौँ पनि त कसरी मेरो यो उमङ्गलाई

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page