त्यसरी भिजेँ / सुमन पोखरेल
तिम्रो अनुरागमा यसरी भिजेँ कहिल्यै नओभाऊँ जसरी भिजेँ मेरो मधुमास उनलाई के दिएँ उनको प्रेमवर्षाले झर्झरी भिजेँ भेट्न म पुग्दा ऊ रोइरहेकी...
प्रेम गर्ने भूलजस्तो / सुमन पोखरेल
मनभित्र एकनासले घोचे पनि शूलजस्तो तिम्रै याद प्यारो मलाई, प्रेमको कबुलजस्तो एक्लै हिँड्न कठीन रहेछ, बैँसालु मन बोकी माया पनि काँडासँगै...
दुखिरह्यो जीवन / सुमन पोखरेल
नदीजस्तै कतै बगिरह्यो जीवन आफैँबाट सधैँ, भागिरह्यो जीवन देख्नै पाइएन चाहेको जसरी मैले खोजिरहेँ, लुकिरह्यो जीवन फूल छुन खोज्दा काँडा भई...
किताब आफ्ना-आफ्ना / सुमन पोखरेल
यहाँ प्रत्येक जीवनका वहाव आफ्ना-आफ्ना मान्छे उस्तै, तर सबका अभाव आफ्ना-आफ्ना उनी हेर्छिन् मलाई, म हेरिरहन्छु उनलाई यसरी नै पढ्छौँ हामी...
कहाँ अल्झिऊँ म ? / सुमन पोखरेल
तिमी नै भन, अन्त कहाँ अल्झिऊँ म ? नसम्झूँ तिमीलाई त के सम्झिऊँ म ? व्यथा भई तिमीभित्रै दुखिदिऊँ कि अब नत्र सधैँ आफैँभित्र कति बल्झिऊँ म ?...
चोट भरूँ म पहिले / सुमन पोखरेल
यसकै वेदनामा दुखूँ म पहिले अरू लेख्दै गरुँला प्रेम लेखूँ म पहिले रात बाँकी नै छ, छ जीवन पूरै बाँकी एकछिन घुम्टोभित्रै हेरूँ म पहिले चाहना...
तिमी याद आयौ / सुमन पोखरेल
यो मन जल्दा पनि तिमी याद आयौ मुटु नचल्दा पनि तिमी याद आयौ मेरो बेहोशीले कहिल्यै पूर्णता पाएन संसारै भुल्दा पनि तिमी याद आयौ देखिनँ केश,...
र मात्र सास आयो / सुमन पोखरेल
आफ्नै कोठाबाट, यो कस्तो बतास आयो चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो रात अँधेरी थियो, तर म बेग्लै देख्छु घुम्टो खोल्यौ कि कसो, यो...