वन अभिवादन / कल्पना सिँह-चिटनिस
अनावृत्त हौँ हामी अब र जङ्गलको सुन्दरता तापौँ । फुकालेर फालौँ आवरणहरूलाई, अति भइसके ती हाम्रा लागि। जङ्गलमा ढर्रा गर्नुपर्ने खाँचो छैन ...
पहिलो पाठ – बिरामीको मृत्यु भयो / शीमा कलबासी
आज बिहानको राउन्डमा अर्को एउटा बिरामीको मृत्यु भयो। ऊ आइपुग्ला भनेर व्याकुलताका पर्खिँरहेको बेला कुनै रङ्गबिनाको उडानमा बेडबाट बाहिरिँदै...
हिउँ / नाजी करिम
हिउँ परोस् तलतल सम्म झरोस् हिउँ रूखका हाँगाहरूमा छानाहरूमा हाम्रा झ्यालहरूमा र हाम्रो समयमा । यो हिउँ परोस् अझै परोस् हाम्रा टाउका र...
वान जिरो वान \ अजीत कौर
पछाडि फर्के र हेर्दा मेरा कुर्कुच्चाबाट शुरू भएर दूरदिगन्तसम्म आगाका लप्काको आँधी चलेको देख्दछु । ‘वान-जिरो-वान’ डायल गरिरहूँ जस्तो लाग्छ...
धैर्य \ यौलिया गेरगेइ
रातको सुकोमल मखमली तापमा पग्लिँदै, आगामा फ्याँकिएको फोटो जसरी तिम्रा सपनाभित्र पग्लिँदै, तिम्रो हृदयको मरूभूमिमा आँशु जसरी पग्लिँदै,...
शब्दसमर्पित प्रेमगीत \ नाजिक अल मलाइका
किन डराउँछौँ हामी शब्दसँग ? तिनीहरूले त सुवासयुक्त फूलका हात जस्तै भएर हाम्रा गाला सुम्सुम्याउने गर्छन्, आँट जगाउने मदिराका प्यालाजस्ता...
ताजमहल \ साहिर लुधियानवी
ताज तिम्रा लागि प्रेमको अनुपम प्रतिक नै भए पनि त्यस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनि मेरी प्रिया, हामी कहीँ अन्तै भेट्ने...
जर्मनीको एउटा यहुदी चिहानघारी \ यहुदा अमिसाई
एउटा सानो चिहानघारी छ, उर्वर खेत छेउको थुम्कोमा खिया लागेको ढोका पर्तिर, घाँस र बुट्यानले छेकिएको छोडिएको, बिर्सिइएको यहुदीहरूको...