छुँदैन कुनै जहरले मलाई / सुमन पोखरेल
नछोऊ औँलाहरूले, नछोऊ अधरले मलाई पहिल्यै घायल पार्या छ, तिम्रो नजरले मलाई ऐना हेर्दा उनको मुहार देख्न थालेँ हिजोआज अनुहार फेर्दियो, यो के...
बिझाए भनेर / सुमन पोखरेल
तारा गन्दै कति रात बिताए परेला कति भिजाए भनेर नसोध यी आँखाहरूलाई कति रोए कति निदाए भनेर पराईहरूका बोलीमा काँडा, आफन्तका व्यवहारमा ढुङ्गा...
चोट मलाई रह्यो / सुमन पोखरेल
छातीभित्रको समरले सताइरह्यो कठोर छ जीवन भनी बताइरह्यो मन दुखाउने गरी, सधैँ धाइरह्यो दिनरात तिम्रो याद आइरह्यो बिर्सनै दिएन मलाई तिम्रो...
मसँग बदनाम आयो / सुमन पोखरेल
जीवनभर नभुल्ने, मायाको ईनाम आयो सग्लो दिएँथेँ मुटु, चर्केर दस ठाम आयो सोधे मलाई कारण, मेरो मलिनताको जब शुष्क ओठमा अनायस तिम्रो नाम आयो...
आएको अघि तैँसित हुँ / सुमन पोखरेल
सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको छुईनँ तर बिर्सेको, म...
प्रसङ्ग अर्कै छ / सुमन पोखरेल
मुटु फेरिए झैँ, धड्कनको ढङ्ग अर्कै छ छोयो कसले मनको तार, तरङ्ग अर्कै छ कतै थिएँ मरेतुल्य तिमीलाई भेट्नु अघि यो कुन म बाँच्दैछु, अचेल...
यसरी सताउने गर्दछन् / सुमन पोखरेल
हररात आई सपनामा तिनले फकाउने गर्दछन् माया मारी जानेले यसरी सताउने गर्दछन् तिमीले नै छोडिगए नि गर्दिनँ केही गुनासो दु:ख पर्नेसँग सबैले साथ...
मैले रुँदा गीत भयो / सुमन पोखरेल
तारा, जून, रात रोए सबैसबै शीत भयो आँसु पोख्ने रहर थियो मैले रुँदा गीत भयो विचित्र कै हुँदोरहेछ, मायाप्रेमको खेल पनि एकपल्ट के हारिदिएँ...