तिमी नहुँदा \ हर्मन हेस्से
सिराने ट्वाल्ल परेर हेर्छ मलाई चिहानको ढुङ्गाले जसरी । एक्लो हुँदा, तिम्रा केशमा निदाउन नपाउँदा, यति बिघ्न खल्लो होला भन्ने मलाई कहिल्यै...
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन \ पाब्लो नेरुदा
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन जब म तिमीलाई प्रेम गर्दा र नगर्दा बीचको अन्तर जोख्दछु तिमीलाई पर्खँदा र नपर्खँदा...
दुःखको महाकाव्य \ निजार कब्बानी
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो । र म शदीयौंदेखि मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ, त्यस्ती नारी, जसका अँगालोमा...
परिचयपत्र \ महमुद दरविस
लेख! म एउटा अरबी हुँ र मेरो परिचयपत्र नम्बर पचास हजार हो मेरा आठ जना छोराछोरी छन् र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ के तिमी रिसाउँछौ?...
आत्मीय \ डेलमिरा अगस्तिनी
रातको अनन्त गहिराइमा सुनाउनेछु तिमीलाई मेरो जीवनका सपनाहरू म। नाच्नेछ मेरो मन तिम्रा हातमा, मेरो दु:खले तिम्रा काँधमा थकाइ मार्नेछ।...
झरेका पातहरू \ ज्याक प्रेभर
हामी साथ रहँदाका रमाइला दिनहरूलाई तिमीले पनि सम्झिरहेकी होऊ भनेर कामना गरिरहन्छु म। कतिबिघ्न उज्यालो थियो जीवन त्यसबेला र कति धेरै न्यानो...
चिहाउँछन् किताबहरू \ गुलजार
किताबहरू चिहाउँछन् बन्द दराजका शिशा पारीबाट बडो उत्कण्ठाका साथ हेर्छन्, अचेल महिनौँसम्म कुराकानी हुँदैन। तिनीहरूसँगको सहवासमा कट्ने...
उनलाई फेरि भेट्न \ गाब्रिएला मिस्ट्रल
के, अब कहिल्यै हुँदैन र ? थर्थराइरहेका ताराहरूले भरिएको रातमा उषाको मधुर उज्यालाका बीच वा समर्पणका साँझहरूमा पनि हुँदैन र? अथवा खेतबारी...