

मैथुन \ ओक्टाभियो पाज
मेरा आँखाहरू नग्न फेला पार्दछन् तिमीलाई र छोपिदिन्छन् हेराइको न्यानो वर्षाले। ओछ्यानबाट तिमी उठ्दै गर्दा तिम्रो हाँसो, र अझ बढी, तिम्रो...


अमेरिका \ एलेन गिन्सबर्ग
अमेरिका, मैले सबैथोक तिमीलाई दिएँ र आफू रित्तो भएँ अमेरिका, दुई डलर र सात्ताइस सेन्ट जनवरी सत्र उन्नाइस सय छप्पन्न। मलाई आफ्नै मथिङ्गल...


नजन्मिएकी नारी \ अन्ना स्वीर
अझै जन्मिन बाँकी छु म, जन्मनुभन्दा पाँच मिनेट अघिकी छु ऐले। त्यसभन्दा अझै उता पनि जान सक्छु मेरो अजन्मतिर। अहिले, दश मिनेटअगाडिकी भएँ,...


प्रेमोत्सव \ अन्ना आख्मातोभा
आऊ, वार्षिकोत्सव मनाऔँ हाम्रो प्रेमको - के तिमीले देखेनौ? हेर त - फर्किआएकोछ आज फेरि हाम्रो पहिलो हिउँदको हिउँ फुलेको रात। प्रत्येक...


लोकतन्त्र \ ल्याङ्ग्स्टन ह्यूज
आउँदैन लोकतन्त्र आजै, यसै वर्ष वा कहिल्यै पनि यी बाध्यताले गरिएका चित्तबुझाइ र त्रासहरूका बीचबाट। आफ्ना दुई खुट्टामाथी उभिने र टेकेको...


पिँजडाको चरो \ माया एन्जोलो
उन्मुक्त चरो हावाको पिठ्यूँमा चडेर बहावको धारलाई छिचोल्दै वेगको अन्तिम किनारसम्म पौडन्छ। आफ्ना पँखेटालाई घामका सुन्तले किरणमा डुबाउँछ र...


उचाइ \ अटलविहारी वाजपेयी
अग्ला पहाडमा उम्रँदैनन् रुखबिरुवा न त झार नै पलाउँछ । जम्दछ केवल हिउँ जो, कात्रो झैँ सेतो र मृत्युजस्तै चिसो हुन्छ, हाँस्दोखेल्दो नदी जुन...


तिब्बत \ उदय प्रकाश
तिब्बतबाट आएका लामाहरू घुमिरहन्छन् अचेल मन्त्र गुन्नुनाउँदै । तिनका खच्चरका झुन्डहरू बगैँचामा पस्दछन्, तर खाँदैनन् सयपत्रीका बिरुवाहरू ।...