अङ्ग अङ्ग चल्यो तरङ्ग / सुमन पोखरेल
अङ्ग अङ्ग चल्यो तरङ्ग ऐना हेर्दा भएँ झसङ्ग हरेक अङ्ग देख्छु नौलो ममा कहिले यो वय आयो छैन आफ्नै मन आफू सँग ऐना हेर्दा भएँ झसङ्ग...
अँध्यारो छ बिहानैदेखि / सुमन पोखरेल
अँध्यारो छ बिहानैदेखि दिनको आस के लिनु मरिरहेछु हरेक पल, जीवनलाई जस के दिनु जीवन रोजेको भन्दिनँ, म अभिशाप ज्यूँदछु आफ्नो प्यास मेटनलाई, म...
तिमीले पनि किन अरूले जस्तै / सुमन पोखरेल
तिमीले पनि किन अरूले जस्तै चाह्यौ ? भुलेर सबै गहिराई देखिने माया लायौ दुई पलको साथ हो, मान्छे अजम्बर हुँदैन नछुट्टिएको माया कहिल्यै अमर...
बाँचिरहेछु वा मरिरहेछु / सुमन पोखरेल
बाँचिरहेछु वा मरिरहेछु सुल्टै हो यो वा उल्टो भोगिरहेछु? बत्तीहरूलाई आँखाले सोधेँ, बोलेनन् केही पनि रातहरूलाई सुस्केराले सोधेँ, बोलेनन्...
सम्झेर पनि बिर्सेर पनि / सुमन पोखरेल
सम्झेर पनि बिर्सेर पनि तिमीलाई नै सम्झिन्छ यो मन दिनलाई पनि रातलाई पनि तिमी नै सम्झी झस्किन्छ यो मन बोलेको मैले आवाज यो, तिम्रो स्वरको...
यो वन पाखामा / सुमन पोखरेल
पुरुष- यो वन पाखामा, मेरो शिर तिम्रो काखमा के देखूँ अब म, भन तिम्रो आँखामा नारी- यो वन पाखामा, तिम्रो शिर मेरो काखमा बोल्दैछ तिम्रो...
कता कता मन पराएँ / सुमन पोखरेल
कता कता मन पराएँ कहाँ मन पराएँ तिमीलाई मैले जहाँ तहाँ मन पराएँ धेरै पनि हैन एकै चोटी भेटेँ मानौ तिमीभित्र आफैँलाई भेटेँ बोलि मन पराएँ...
त्यसैत्यसै मात लाग्ने / सुमन पोखरेल
त्यसैत्यसै मात लाग्ने परिवेश भएथ्यो मिलनमा समय नै मदहोस भएथ्यो आँखा उनको मदिराको ताल भएथ्यो कसैलाई भन्न नहुने हाल भएथ्यो ओठ शुष्क...