जीवनलाई भर कसको हो ? / सुमन पोखरेल
धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ? केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ? मदहोश बनाई मन चोरेर गयो कुनै हेराइ मुहार-मुहार...
म मरेको बिहानीको / सुमन पोखरेल
न भयो समापन तिम्रोमेरो कहानीको न पाइयो साथ कहिल्यै एकअर्काको सिरानीको त्यत्रो दूरी पार गरी आउँछिन् रात सपनीमा प्रीत हेर, समर्पण हेर मेरी...
मेरा अधर नानी हुँदा / सुमन पोखरेल
रातभर हराएको होश फर्केथ्यो बिहानी हुँदा तिम्रा अधर मदिरा र मेरा अधर नानी हुँदा सपना थियो वा बिपना, उज्यालो थियो या अँध्यारो कुन दुनियाँ...
नलुकाऊ नजरहरू / सुमन पोखरेल
भनिदेऊ मनका कुरा नदबाऊ रहरहरू पक्कै त्यसै काम्या हैनन् ती सङ्कोची अधरहरू सीमित रहोस् हामी मै, किन भन्नु अरुलाई भेद खुल्ला मन फाटेको,...
दिलको हाल धड्कन्छ / सुमन पोखरेल
म नरहे पनि यो दिल मन्द-चाल धड्कन्छ मेरो मुटु बोकेर गजलको ताल धड्कन्छ के रोऊँ, के हाँसूँ, बताऊँ के कसलाई अब जब मेरा पङ्क्ति मै दिलको हाल...
धड्कनको चाल अर्कै छ / सुमन पोखरेल
हिजोजस्तो छैन धड्कनको चाल अर्कै छ उनलाई भेटेदेखि मनको हाल अर्कै छ छट्पटिन्छ, उफ्रिन्छ, निस्कन खोज्छ हृदय आँखाले हो देखेको उनलाई, बेहाल...
तिमी नआए झैँ / सुमन पोखरेल
मनभित्र कताकता सुमसुम्याएझैँ छोयो तिम्रो हेराइले माया लाएझैँ शीतलता र न्यानो, दुबै बोकी आयौ मनको अँध्यारामा घाम-जून उदाएझैँ बोलेको थिइनँ...
जहर पिलाउँछ जिन्दगी / सुमन पोखरेल
मेरा दु:ख मैसँग बिसाउँछ जिन्दगी दुखेको मन झनै दुखाउँछ जिन्दगी जे भयो नियती थ्यो’ मैले के नै गरेँ र ! त्यसै खोट देखाई रिसाउँछ जिन्दगी अति...