

गाइरहोस् यो रात / लोपा बनर्जी
बग्दै गरेका छाया, खुल्दै गरेका रातका कमनीय पञ्जा, गुन्जिरहेका पदचापका मधुर ध्वनी, जूनको प्रकाशले टाँगेका चाँदीका पुल । अँध्यारो जङ्गल,...


प्रार्थना / शीमा कलबासी
र त्यसपछि आठौँ दिनमा ईश्वरले सिर्जना गरे एउटा रक्ताम्य घाउको । मध्यपूर्वको । जहाँ बाटाहरूले मात्र कुरा गर्छन् चुपचाप मरेकाहरूका...


ठट्टा कविता / महमुद दरविस
जुन दिन मेरा शब्दहरू धर्ती थिए म गहूँका छ्वालीहरूको मित्र थिएँ । जुन दिन मेरा शब्दहरू रीस थिए म नेल र साङ्लीहरूको मित्र थिएँ । जुन दिन...


अँध्यारो जगतको सँघार / मार्गरेट स्येन
दिनको उज्यालो निभ्दैजाओस् र साँझ परोस्- म तिम्रा सपनाहरूको अंश हुन चाहन्छु जब समुद्र गर्जन्छ र आवाज ठोक्किएर गुन्जिन्छ पहाड हामी आपसमा...


हाम्रा डरहरू / आरती तिवारी
घरबाट निस्कने बितिक्कै भीडमा हराइएला भन्ने डर, राम्रा लुगा लगाउँदा अरूको आँखा लाग्ने डर, साधारण पहिरनमा हिँड्दा आम मान्छेझैँ देखिइएला...


पितल का फूल / आद्याशा दास
जो कुछ भी रख दो नाम मेरा भूमिका कुछ भी तय कर दो मेरे लिए पूछ लो, जो भी मन चाहे; समर्पित कर चुकी हूँ खुद को मैने तुम्हारा प्रेम की...


लाभा / कल्पना सिँह-चिटनिस
ती कसरी मौन रहन सक्छन्, जसले शताब्दियौँ को प्रावाहमा डुवेर ल्याएका थिए शब्दलाई ? एउटा आगो पिएका थिए र उबाएका थिए शब्दलाई अँजुलीमा, जसको...


एलेन गिन्सबर्गको कविता 'अमेरिका'को नेपाली अनुवाद
#समनपखरल #SumanPokhrel #एलनगनसबरग #अनवद #कवत #नपलअनवद #अनदतकवत #Video