

प्रेमोत्सव \ अन्ना आख्मातोभा
आऊ, वार्षिकोत्सव मनाऔँ हाम्रो प्रेमको - के तिमीले देखेनौ? हेर त - फर्किआएकोछ आज फेरि हाम्रो पहिलो हिउँदको हिउँ फुलेको रात। प्रत्येक...


लोकतन्त्र \ ल्याङ्ग्स्टन ह्यूज
आउँदैन लोकतन्त्र आजै, यसै वर्ष वा कहिल्यै पनि यी बाध्यताले गरिएका चित्तबुझाइ र त्रासहरूका बीचबाट। आफ्ना दुई खुट्टामाथी उभिने र टेकेको...


पिँजडाको चरो \ माया एन्जोलो
उन्मुक्त चरो हावाको पिठ्यूँमा चडेर बहावको धारलाई छिचोल्दै वेगको अन्तिम किनारसम्म पौडन्छ। आफ्ना पँखेटालाई घामका सुन्तले किरणमा डुबाउँछ र...


उचाइ \ अटलविहारी वाजपेयी
अग्ला पहाडमा उम्रँदैनन् रुखबिरुवा न त झार नै पलाउँछ । जम्दछ केवल हिउँ जो, कात्रो झैँ सेतो र मृत्युजस्तै चिसो हुन्छ, हाँस्दोखेल्दो नदी जुन...


तिब्बत \ उदय प्रकाश
तिब्बतबाट आएका लामाहरू घुमिरहन्छन् अचेल मन्त्र गुन्नुनाउँदै । तिनका खच्चरका झुन्डहरू बगैँचामा पस्दछन्, तर खाँदैनन् सयपत्रीका बिरुवाहरू ।...


हर्षोन्मत्तता \ कल्पना सिँह-चिटनिस
आफ्नो हृदय रित्याउने बेला हो यो मेरो अपरिमित निश्तब्दतामा हराउनका लागि, आफ्नो बोली सुन्नका लागि । आफूलाई कुनै अस्थिर हृदयको प्यालामा...


मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू \ नाजिम हिकमत
आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म। साँझ ढल्दैछ। हुस्सुले भिजेको फाँटमा कुनै थकित चरो जसरी...