हिउँ / नाजी करिम
हिउँ परोस् तलतल सम्म झरोस् हिउँ रूखका हाँगाहरूमा छानाहरूमा हाम्रा झ्यालहरूमा र हाम्रो समयमा । यो हिउँ परोस् अझै परोस् हाम्रा टाउका र...
पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया ! \ फैज अहमद फैज
पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया! मेलै ठान्याथेँ, तिमी भए जीवन त्यसै उज्यालो हुनेछ तिम्रो साथ भएपछि किन गर्नु मैले चिन्ता अरू,...
पाप \ फरोग फारुख्जाद
न्यानो, तप्त अँगालामा समाहित भएर असीम आनन्दले भरिपूर्ण एउटा पाप गरेँ मैले। उन्मत्त, आक्रामक, र इस्पातझैँ बलिष्ठ पाखुरामा बाँधिएर मैले...
दुःखको महाकाव्य \ निजार कब्बानी
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो । र म शदीयौंदेखि मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ, त्यस्ती नारी, जसका अँगालोमा...
परिचयपत्र \ महमुद दरविस
लेख! म एउटा अरबी हुँ र मेरो परिचयपत्र नम्बर पचास हजार हो मेरा आठ जना छोराछोरी छन् र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ के तिमी रिसाउँछौ?...
आत्मीय \ डेलमिरा अगस्तिनी
रातको अनन्त गहिराइमा सुनाउनेछु तिमीलाई मेरो जीवनका सपनाहरू म। नाच्नेछ मेरो मन तिम्रा हातमा, मेरो दु:खले तिम्रा काँधमा थकाइ मार्नेछ।...
झरेका पातहरू \ ज्याक प्रेभर
हामी साथ रहँदाका रमाइला दिनहरूलाई तिमीले पनि सम्झिरहेकी होऊ भनेर कामना गरिरहन्छु म। कतिबिघ्न उज्यालो थियो जीवन त्यसबेला र कति धेरै न्यानो...
चिहाउँछन् किताबहरू \ गुलजार
किताबहरू चिहाउँछन् बन्द दराजका शिशा पारीबाट बडो उत्कण्ठाका साथ हेर्छन्, अचेल महिनौँसम्म कुराकानी हुँदैन। तिनीहरूसँगको सहवासमा कट्ने...