दुःखको महाकाव्य \ निजार कब्बानी
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो । र म शदीयौंदेखि मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ, त्यस्ती नारी, जसका अँगालोमा...
परिचयपत्र \ महमुद दरविस
लेख! म एउटा अरबी हुँ र मेरो परिचयपत्र नम्बर पचास हजार हो मेरा आठ जना छोराछोरी छन् र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ के तिमी रिसाउँछौ?...
आत्मीय \ डेलमिरा अगस्तिनी
रातको अनन्त गहिराइमा सुनाउनेछु तिमीलाई मेरो जीवनका सपनाहरू म। नाच्नेछ मेरो मन तिम्रा हातमा, मेरो दु:खले तिम्रा काँधमा थकाइ मार्नेछ।...
झरेका पातहरू \ ज्याक प्रेभर
हामी साथ रहँदाका रमाइला दिनहरूलाई तिमीले पनि सम्झिरहेकी होऊ भनेर कामना गरिरहन्छु म। कतिबिघ्न उज्यालो थियो जीवन त्यसबेला र कति धेरै न्यानो...
चिहाउँछन् किताबहरू \ गुलजार
किताबहरू चिहाउँछन् बन्द दराजका शिशा पारीबाट बडो उत्कण्ठाका साथ हेर्छन्, अचेल महिनौँसम्म कुराकानी हुँदैन। तिनीहरूसँगको सहवासमा कट्ने...
उनलाई फेरि भेट्न \ गाब्रिएला मिस्ट्रल
के, अब कहिल्यै हुँदैन र ? थर्थराइरहेका ताराहरूले भरिएको रातमा उषाको मधुर उज्यालाका बीच वा समर्पणका साँझहरूमा पनि हुँदैन र? अथवा खेतबारी...
मैथुन \ ओक्टाभियो पाज
मेरा आँखाहरू नग्न फेला पार्दछन् तिमीलाई र छोपिदिन्छन् हेराइको न्यानो वर्षाले। ओछ्यानबाट तिमी उठ्दै गर्दा तिम्रो हाँसो, र अझ बढी, तिम्रो...
अमेरिका \ एलेन गिन्सबर्ग
अमेरिका, मैले सबैथोक तिमीलाई दिएँ र आफू रित्तो भएँ अमेरिका, दुई डलर र सात्ताइस सेन्ट जनवरी सत्र उन्नाइस सय छप्पन्न। मलाई आफ्नै मथिङ्गल...