मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू \ नाजिम हिकमतआज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म। साँझ ढल्दैछ। हुस्सुले भिजेको फाँटमा कुनै थकित चरो जसरी...