सँधै तिम्रो साथ हुन्थ्यो / सुमन पोखरेल
सँधै तिम्रो साथ हुन्थ्यो रङ्गीन रङ्गीन रात हुन्थ्यो भने जिन्दगीमा सँधै खुसीको नै बर्सात् हुन्थ्यो गर्ने थिएँ तिम्रो वर्णन गीत तिम्रै...
जसले यो मुटु छेड्यो / सुमन पोखरेल
जसले यो मुटु छेड्यो, जो मेरो हत्यारो भयो यो के भयो, त्यही नजर मेरो प्यारो भयो खोजेको थिईनँ फूल, न त जूनतारा खोजिहिँडेथेँ न त आँखामा हेरी...
मनको चरी उडी भाग्यो / सुमन पोखरेल
मनको चरी उडी भाग्यो कुन डालीमा बस्ने हो थाह छैन यो छातीमा कुन मुटु आई पस्ने हो कता कता छोए जस्तो कुनै नजरले मलाई बास्ना छरिदिए जस्तो मनको...
कसरी पखालौँ / सुमन पोखरेल
कसरी पखालौँ र म यो बैँशको रङ्गलाई रोकौँ पनि त कसरी मेरो यो उमङ्गलाई हिउँ झैँ कञ्चन, कोमल गुलाब झैँ शरीर त्यो देख्छु, सौन्दर्यको किताब झैँ...
मनफूलको तरेली सुमसुम्याए झैँ / सुमन पोखरेल
मनफूलको तरेली सुमसुम्याए झैँ कसले यो के गर्यो माया लाए झैँ खोला आज गीत गाउँदै बगे जस्तो हावा पनि सङ्गीत हाली बहे जस्तो कहाँ कहाँ मेरै...
कसो गरी तिमी मेरो / सुमन पोखरेल
कसो गरी तिमी मेरो मनभित्र बस्यौ मेरो बन्द मुटुभित्र कसोगरी पस्यौ को आउने हो आँखा सामू थाहै थिएन कसैलाई भेट्ने मेरो चाहै थिएन कतै जूनसँग...
पग्लिएर पोखिऊँ झैँ / सुमन पोखरेल
पग्लिएर पोखिऊँ झैँ जलीजली सकिऊँ झैँ लाग्छ मलाई आज आफू यतै कतै बिलाऊँ झैँ सौन्दर्यलाई चुमेर आज साँच्चै गलूँ म पग्लिऊँ सामिप्यमा ...
पिरतिका फूलहरूको / सुमन पोखरेल
पिरतिका फूलहरूको एउटा नदी बगाउँला तिनैको सुवासको बतास म बहाउँला मेरो अनुरोधलाई स्विकारी देऊ तिमी मनको ढोका एकपल्ट उघारी देऊ तिमी जूनको...