तिमी भन्छ्यौ भने / सुमन पोखरेल
तिमी भन्छ्यौ भने पिउँदिनँ म भो भो भै गयो लौ जिउँदिनँ म छेउमा नआऊ टाढै बस तिमी कुनै स्पर्शले म निको हुन्न पनि गहिरिई नै रहुन् मेरा सबै...
मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
मलाई जिन्दगी नै दुख्दछ, तिमी कसरी हाँसिदिऊँ जब एक्लोपन नै टोक्दछ, हामी कसरी बाँचिदिऊँ देख्दिनँ मान्छे कोही यहाँ, यी पशुसँग मोल माग्दछु...
छामूँ म छामूँ के / सुमन पोखरेल
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ अड्न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ मलाई न रहर थियो न फाइदा थ्यो’ जिउँदा त्यसैले म पिउँदथेँ,...
रोक्दा पनि रोकिँदैन / सुमन पोखरेल
रोक्दा पनि रोकिँदैन हेर्न खोजे देखिँदैन जल्ने मुटु भित्रै जल्छ बाहिर आगो पोखिँदैन छातीभित्र छाती बाहिर यही मुटु दुखे जस्तो डरले तर...
आखिर सबै सकिइगयो / सुमन पोखरेल
आखिर सबै सकिइगयो जतन शून्य थियो के भो भनी सोधूँ भन्दा यो मन शून्य थियो आगो जस्तो जलिरह्यो छाम्दा शून्य थियो जीवनभर लाएको नाता सबै शून्य...
सुस्केरालाई सुसेली / सुमन पोखरेल
सुस्केरालाई सुसेली छातीको पीर हाँस्दैछु यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु आँखा चर्किए झैँ लाग्दछ ठोक्किई मुटुको चोटमा छाती भत्किए झैँ...
म रोऊँ त कहाँ रोऊँ / सुमन पोखरेल
म रोऊँ त कहाँ रोऊँ, कसैले मलाई बुझ्दैन गाऊँ म कसका लागि, कसैले मलाई सुन्दैन जहाँ जाऊँ जता जाऊँ आफ्नै पीरले किच्दछ सँधैभरि एकनासले मलाई...
कहाँ छैन र ईश्वर यो संसारमा / सुमन पोखरेल
कहाँ छैन र ईश्वर यो संसारमा मेरो हर यात्रा उसकै प्रदक्षिणा सुन्दछु म शब्द जति नै वाणी हो सब ईश्वर कै म जहाँ हेर्छु उसको दर्शन...