जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल
आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले...
शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल
यो कस्तो शून्य भयो ! मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन । मायाले पोल्यो आरिसले पोल्यो, हिजो हरायो...
केही केही केही केही / सुमन पोखरेल
आऊ हामी मिलेर बाँचौँ एउटा केही। जिन्दगी हैन । जिन्दगी हो भने, अरु केही गरौं बाँच्नुबाहेक । तिमी र म एकअर्काको होऔं केही नयाँ । ...
धमिलो आकाश र धर्तीमा / सुमन पोखरेल
जसलाई दुःख्छ त्यसैले सहनु पर्छ, दुखाइ । नत्रभने एक चोइटो मुटु दिने थिएँ तिमीलाई म । मेरा राता रहरहरू रङ्गविहीन भावनासँग मिसिएर ...
आर्यघाटमा केही लेखिरहेको छैन / सुमन पोखरेल
यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा...
जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल
आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले...
हरेक बिहान / सुमन पोखरेल
हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलाई आफैँ हो कि हैन भनेर। कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र...
हाटमा उभिएर / सुमन पोखरेल
यसकै दृष्यमा बिलाएर यसकै आवाजमा पुरिएर पढिरहेछु यो हाटलाई म अथवा सुनिरहेकोछु । -यो भालेको कति? -म त जान्न। -जेसुकै होस्। -पल्लोपट्टि हेर...


