काठमान्डौ ओर्लेपछि / सुमन पोखरेल
काठमान्डौ ओर्लेपछि एकाएक छाती रित्तो लाग्छ। मायालुले छोडेर गएको मुटुजस्तै, सपनाले छोडेर गएको आँखाजस्तै। आफैँ बाँच्न नभ्याउने काठमान्डौले...
कमैया बस्तीमा / सुमन पोखरेल
म छुट्याउन सकिरहेको थिइनँ उनीहरूका भाग्य र उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये कुन बढी विश्वासयोग्य थिए। उनीहरूले पछारेको...
नदी बोक्ने गाउँमा / सुमन पोखरेल
अब के लेखौँ र म? ती चराहरू पनि उडिसके कुनै नयाँ बास खोज्न, नदीका नदी पानीहरू मलार्इ हेर्दै बगिसके कुनै अनिश्चित युग बोलाउन। लेक र...
विपर्यास / सुमन पोखरेल
जलिरहेछ मानिसको सौन्दर्य, उसकै भ्रमित वर्चस्व र स्वार्थी अनुहारमा, थपिइरहेछ मनहरूमा कोलाहल भरिइरहेछ विचारहरूमा विद्रोह। उज्यालो उदाउन...
भरिया / सुमन पोखरेल
थाप्लाभरिको अभावको नाम्लाले उचालेर पिठ्यूँभरिका भोका पेटहरूको बोझ अन्धकारजस्तै अनुहार बोकेका दिनहरूसँग हिँडिरहेछ उकालाओरालाका जीवनजस्तै...
बिदा हुन्नँ / सुमन पोखरेल
मोह भयो यी मनहरू र यो माटाको यी घर, यी भित्ताहरू र बाटाको। समयको एउटा अंशलार्इ जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै आँखाहरूमा केही सपनाहरू...
आगाले भिजेको आकाश / सुमन पोखरेल
म्वाइँका छापभन्दा धेरै गाढा स्नेहको आभासका कोमलतम् स्पर्शहरू मबाट अलग्गिएर गएका पनि हुन् दुर्वोध कुनै पृष्ठभूमिभरि। छरिएका ती...
जिन्दगी / सुमन पोखरेल
जिन्दगी खाली कागज भएको भए, ध्यान लगाएर अघाउँजी लेख्न हुन्थ्यो। जिन्दगी लेखिएको पन्ना भएको भए मन लगाएर धित मरुन्जेल पढ्न हुन्थ्यो। यो...