

शब्द / कल्पना सिँह-चिटनिस
मानिसहरू आपसमा बोल्दछन् र पनि केही बोल्दैनन्, मानौँ कुनै चिल हुइँकिएर आउनेछ र झम्टिनेछ उनका शब्दलाई, रक्ताम्य पारिदिनेछ, डराउँछन् मनिसहरू...


धारणा / कल्पना सिँह-चिटनिस
ऐना हेरें मैले र संसारलाई आफ्ना आँखामा तैरिरहेको भेट्टाएँ । मैले विश्वको स्वादलाई आफ्ना ओठहरूबाट ग्रहण गरें । आफूलाई खोज्न बाहिर निस्किएँ...


लाभा / कल्पना सिँह-चिटनिस
ती कसरी मौन रहन सक्छन्, जसले शताब्दियौँ को प्रावाहमा डुवेर ल्याएका थिए शब्दलाई ? एउटा आगो पिएका थिए र उबाएका थिए शब्दलाई अँजुलीमा, जसको...


वन अभिवादन / कल्पना सिँह-चिटनिस
अनावृत्त हौँ हामी अब र जङ्गलको सुन्दरता तापौँ । फुकालेर फालौँ आवरणहरूलाई, अति भइसके ती हाम्रा लागि। जङ्गलमा ढर्रा गर्नुपर्ने खाँचो छैन ...


हर्षोन्मत्तता \ कल्पना सिँह-चिटनिस
आफ्नो हृदय रित्याउने बेला हो यो मेरो अपरिमित निश्तब्दतामा हराउनका लागि, आफ्नो बोली सुन्नका लागि । आफूलाई कुनै अस्थिर हृदयको प्यालामा...