भाइ / आद्याशा दास
भाइ एउटा शब्द, जसले अस्तित्व प्रदान गर्दछ सुनले कुँदिएकाभन्दा मूल्यवान सहस्र बिम्बहरूलाई। मेरो बाल्यकालको खेल्ने साथी कसैलाई थाह नदिएका...
र जून र ताराहरू र यो दुनियाँ / चार्ल्स बुकोवस्की
रातीराती लामो यात्रामा निस्कनु लाभदायक छ मनका लागि - झ्यालझ्याल च्याउँदै रक्सीले बौलाएका आफ्ना पतिसँग लाप्पा खेल्न तम्तयार थकित...
दण्ड / अन्ना आख्मातोभा
अनि खस्यो चट्टानजस्तो शब्द चुपचाप बाचिँरहेको मेरो छातीमाथि । ठीकै छ, म तयारै थिएँ। सम्हालिनेछु कसैगरी । आज मैले धेरै काम गर्नुछ- आफ्नो...
स्वर्णीम प्रेम / अन्ना स्विर
साठ्ठी वर्षकी भइन् उनी। जीवनकै सर्वाधिक स्वर्णीम प्रेममा निमग्न छिन् उनी यसबेला। हातेमालो गर्दै हिँड्छिन् आफूले सर्वाधिक प्रेम...
निर्जनता / एलेन गिन्सबर्ग
बादलविहीन आकाशझैँ खुल्ला छ दिमाग यसबेला। त्यसैले जङ्गलीपारामा बाँच्नका लागि उपयुक्त समय हो यो। मैले के नै गरेँछु र, रूखरूखमा आँखा...
वारपार / ओक्टाभियो पाज
तिम्रा परेलाका चालले भनेका कुरा लेख्दै दिनको पन्ना पल्टाउँछु म। प्रवेश गर्छु म तिमीमा, अँध्याराको वास्तविकता र अन्धकारको प्रमाण खोज्छु।...
ती, जो नाच्दैनन् / गाब्रिएला मिस्ट्रल
एउटा लूलो बालकले सोध्यो "कसरी नाच्नु म?" तिम्रो हृदयलाई नचाऊ भन्यौँ हामीले। नसक्ने एउटाले सोध्यो; "कसरी गाउनु म?" तिम्रो हृदयबाट गाऊ...
ब्रेकफास्ट / ज्याक प्रिभेर
उसले कपमा कफी हाल्यो दूध खन्यायो कफी हालेको कपमा कफी र दूधमा चिनी थप्यो फिट्यो एउटा सानो चम्चाले कफी खायो र कप तल राख्यो उसले। मसँग एक...