ठाडो उभिएको आकाश / सुमन पोखरेल
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ, आँधीमा टेकी हिँड्नुपरेको बेला छ, आगो बर्सिएर अनवरत, पानी ओढ्नुपरेको बेला छ। अन्धवेगले बहेको बतासमा...
आकाशबाट / सुमन पोखरेल
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट न त पाखाहरूको सहनशीलता भत्किएर खसेका पैह्राहरूका घाउका गहिराइ देखिन्छन्। बादल लागेको...
पुनरागमन / सुमन पोखरेल
तिम्रो सम्झनाले किन यसरी एकाएक धपाउँछ सिरेटो मनबाट, र आफूलार्इ बाँधिराखेको हिउँ पराजित भएर पग्लिभागेझैँ मुस्काउँछन् अधरहरू? धर्ती, आकाश,...
कार्यालय / सुमन पोखरेल
कार्यालयभित्र धर्तीको सर्वाधिक मूल्यवान् भएर पनि शासकद्वारा बाढीको बर्सात्झैँ सस्तो ठानिएको जनताका पसिनाले बनेका दराजहरू छन् ।...
यात्रामा निस्किँदै / सुमन पोखरेल
पाइलाहरू हिँडदै थिए, अडिँदै थिए। जीवनलाई बँचाइराख्न जब म छाडेर गइरहेथेँ हरेक पाइलामुनिका माटालार्इ, माटाहरूले मलार्इ समात्न खोजिरहेथे...
पिलो / सुमन पोखरेल
ढोका थुनेर छेकिँदैन, अलार्म राखेर जोगिँदैन, आउनु छ भने, कुनै बाटो र पूर्वाभास विनै आउँछ र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा...
आदेश / सुमन पोखरेल
आदेशहरू त सुनिइरहिन्छ तल बसेपछि । दाहिने नफर्क - देब्रे नसुत। खुकुरी साथमा राख - हतियार छेउमा नराख । साँझैमा सुत - मध्यरातसम्म काम गर।...
ढाका / सुमन पोखरेल
ढाकाले आफ्ना आँखालार्इ गरीबी ओच्छ्याएर ठडिएका अग्ला भवनका टल्किने झ्यालमा राखेर तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वाभिमान र...