सांसारिक शब्दहरूमा उमेर उक्लिँदै / शीमा कलबासी
वर्षाका ध्वनीहरू, उडिरहेका चरा हिलो कान थुनाइ ! कुल योगफल । झरिरहेका आँशु चोटहरू, जीवन कतै नदेख्नु, आफ्नै दुःखभित्र बाँच्नु ! पछि गएर...
लैजानेछ हामीलाई बतासले / फरोग फारुख्जाद
मेरो सुक्ष्म रातमा, आहा मग्न छ बतास रुखका पातहरूसँगको प्रेमालापमा, मेरो मिहिन रातमा कतै गुन्जिरहेछ विध्वंसको पीडा। सुन त, के अँध्यारो...
घामले टल्काएको छानो / बतोउल अजिजपोर
एक थैलो भावना रित्याएँ मैले, कुनै दर्शन छाँट्नलाई ब्रह्माण्ड बीचको एउटा मन्दिरछेउ आफ्ना नक्साका लागि शब्दहरू बुन्दैछन् ईश्वर शायद, र...
गुमेको यौवन / अजिता गहरमन
के भनिरहेछौ तिमी त्यस्ता हरिया शब्दमा ? के वसन्त नाङ्गै भएर मेरा अस्थिभित्र चलमलाओस् भन्दैछौ? केही बितेर गयो, ज्वालाजस्तो कुनै चिज...
प्रार्थना / शीमा कलबासी
र त्यसपछि आठौँ दिनमा ईश्वरले सिर्जना गरे एउटा रक्ताम्य घाउको । मध्यपूर्वको । जहाँ बाटाहरूले मात्र कुरा गर्छन् चुपचाप मरेकाहरूका...
पहिलो पाठ – बिरामीको मृत्यु भयो / शीमा कलबासी
आज बिहानको राउन्डमा अर्को एउटा बिरामीको मृत्यु भयो। ऊ आइपुग्ला भनेर व्याकुलताका पर्खिँरहेको बेला कुनै रङ्गबिनाको उडानमा बेडबाट बाहिरिँदै...
पाप \ फरोग फारुख्जाद
न्यानो, तप्त अँगालामा समाहित भएर असीम आनन्दले भरिपूर्ण एउटा पाप गरेँ मैले। उन्मत्त, आक्रामक, र इस्पातझैँ बलिष्ठ पाखुरामा बाँधिएर मैले...