र बिर्सियौ तिमीले / सुमन पोखरेल
मलाई बेचैन गरायौ, र बिर्सियौ तिमीले पलपल सम्झिने बनायौ, र बिर्सियौ तिमीले माया गरे त भैगो, बाचा चाहिन्न भन्थेँ कसम अनेक खायौ, र बिर्सियौ...
जून धर्तीमा झारूँ म / सुमन पोखरेल
तिम्रो सौन्दर्यलाई नजीकबाट निहालूँ म रहर जाग्यो तिमीलाई आफैँ सिँगारूँ म गाजलको एक दाग लगाइदिऊँ कि गालामा र, साँच्चै नै आज जूनलाई धर्तीमा...
फूर्ती किन लगाउँछ / सुमन पोखरेल
जब तिम्रो यादको घनघोर बादल छाउँछ मनको आकाशमा कुनै सौदामिनी लहराउँछ फेरिदियो तिम्रो प्यारले अनुहार नै मेरो हिजोआज ऐना हेर्दा, तिम्रो मुहार...
बिष मीठो, जहर मीठो / सुमन पोखरेल
पर्खाइको पीडा मीठो, बिष मीठो, जहर मीठो चोट मीठो, आँसु मीठो, प्रेमको हर कसर मीठो जे गर्ने हो गरिहालौँ, हुन्न भन्छन् सधैँ यस्तो बैँस मै हो...
जीवनलाई भर कसको हो ? / सुमन पोखरेल
धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ? केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ? मदहोश बनाई मन चोरेर गयो कुनै हेराइ मुहार-मुहार...
म मरेको बिहानीको / सुमन पोखरेल
न भयो समापन तिम्रोमेरो कहानीको न पाइयो साथ कहिल्यै एकअर्काको सिरानीको त्यत्रो दूरी पार गरी आउँछिन् रात सपनीमा प्रीत हेर, समर्पण हेर मेरी...
मेरा अधर नानी हुँदा / सुमन पोखरेल
रातभर हराएको होश फर्केथ्यो बिहानी हुँदा तिम्रा अधर मदिरा र मेरा अधर नानी हुँदा सपना थियो वा बिपना, उज्यालो थियो या अँध्यारो कुन दुनियाँ...
नलुकाऊ नजरहरू / सुमन पोखरेल
भनिदेऊ मनका कुरा नदबाऊ रहरहरू पक्कै त्यसै काम्या हैनन् ती सङ्कोची अधरहरू सीमित रहोस् हामी मै, किन भन्नु अरुलाई भेद खुल्ला मन फाटेको,...