

ए, मेरी प्रिया! / निजार कब्बानी
ए मेरी प्रिया! तिमी पनि म जत्तिकै प्रेमाशक्त भएकी भए, आफ्ना सबै गहना फ्याल्ने थियौ, तिम्रा सुनका बाला बेच्ने थियौ, र मेरा आँखाभित्र...


ठट्टा कविता / महमुद दरविस
जुन दिन मेरा शब्दहरू धर्ती थिए म गहूँका छ्वालीहरूको मित्र थिएँ । जुन दिन मेरा शब्दहरू रीस थिए म नेल र साङ्लीहरूको मित्र थिएँ । जुन दिन...


शब्दसमर्पित प्रेमगीत \ नाजिक अल मलाइका
किन डराउँछौँ हामी शब्दसँग ? तिनीहरूले त सुवासयुक्त फूलका हात जस्तै भएर हाम्रा गाला सुम्सुम्याउने गर्छन्, आँट जगाउने मदिराका प्यालाजस्ता...


दुःखको महाकाव्य \ निजार कब्बानी
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो । र म शदीयौंदेखि मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ, त्यस्ती नारी, जसका अँगालोमा...


परिचयपत्र \ महमुद दरविस
लेख! म एउटा अरबी हुँ र मेरो परिचयपत्र नम्बर पचास हजार हो मेरा आठ जना छोराछोरी छन् र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ के तिमी रिसाउँछौ?...