

चस्किदियो छाती फेरि सम्झनामा तेरो / सुमन पोखरेल
चस्किदियो छाती फेरि सम्झनामा तेरो किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो मनभरि तेरो माया छातीभरि घात दिन दिन्छु अरूलाई आफ्नो केवल रात...
तिम्रो मनको मझेरीमा / सुमन पोखरेल
तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ हामी दुईको सम्बन्धलाई कसूँकसूँ जस्तो लाग्छ जिन्दगीको मध्यान्हमा जताततै पोलेजस्तो कसले कसले...


च्यातिएको मनमा / सुमन पोखरेल
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला भाग्य पनि फुटेकै होला, के हेर्नु हत्केला दुखेका रहर चुँडिएका इच्छा किचिएको हृदय हजारौँ हजार...


छ्यान्द्रो मेरो मुटुमा / सुमन पोखरेल
छ्यान्द्रो मेरो मुटुमा माया राखिनौ ठीक गर्यौ भन्छन् डोकोमा थापेर पानी कहिल्यै भरिन्न पार गर्ने गराउने जहाज नै पाइन्छ भने कागजको नाऊमा...


हरेक साँझ झिकेर मुटु / सुमन पोखरेल
हरेक साँझ झिकेर मुटु बोक्दछु हातमा के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा स्वप्नझैँ जब सम्झना आउँछन् अतीतका ती दिन डडेलोलेझैं निरीह...


Children
Even if they try to pluck it, the flower submits itself onto their hands. If it happens to prick their heels, the thorn scorns itself all...


खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको
खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको चोट लुकाए झैँ मनमा देख्दिनँ जाँगर तनमा मुस्कान हराएको देख्छु...


पटक पटक मरेर / सुमन पोखरेल
पटक पटक मरेर फेरि बाँच्न खोज्छु यौवनको प्यास नभनूँ त के भनूँ एक मृत्यु त्यो नजरमा मरेँ अर्कोपल्ट फेरि अधरमा मरेँ कपोलमा मरेँ केशपासमा...