वा र अथवा या कविता / सुमन पोखरेल
मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...
आर्यघाटमा केही लेखिरहेको छैन / सुमन पोखरेल
यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा...
जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल
आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले...
हरेक बिहान / सुमन पोखरेल
हरेक बिहान रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु र सशङ्कित हुँदै छाम्दछु आफूलाई आफैँ हो कि हैन भनेर। कृतज्ञता व्यक्त गर्दछु आफ्नो एकमात्र...
हाटमा उभिएर / सुमन पोखरेल
यसकै दृष्यमा बिलाएर यसकै आवाजमा पुरिएर पढिरहेछु यो हाटलाई म अथवा सुनिरहेकोछु । -यो भालेको कति? -म त जान्न। -जेसुकै होस्। -पल्लोपट्टि हेर...
केटाकेटी / सुमन पोखरेल
टिप्न खोजे मात्र भने पनि तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट, तिनका ससाना पाउबाट टेकिए आजीवन आफैँलार्इ धिक्कार्छ काँढा। सोचीसोची...
गर्मी / सुमन पोखरेल
गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ, मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने। हावा यता छिर्न मन गरिरहेको छैन,...
रुख – १ / सुमन पोखरेल
म हेरिरहेको छु रुखलार्इ। रुख टुक्राटुक्रामा बाँच्दैन। जबसम्म बाँच्छ, जीवनलार्इ सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ। घाममा घाम खान पाए...